१९ आश्विन २०८१ शनिबार
image/svg+xml

कर्मचारी रोजाइ सुगम कार्यालय

जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्नेभन्दा सुगम कार्यालय कर्मचारीको पहिलो रोजाइमा परेका छन्। सामान्य प्रशासन मन्त्रालयमा सरुवाका लागि निवेदन दिएका झन्डै २ हजार ७ सय कर्मचारीमध्ये अधिकांशले केन्द्रमा रहेका, परियोजना लागू भएका र अतिरिक्त सुविधा प्राप्त हुने निकायमा जाने इच्छा देखाएका हुन्।

जेडटिईले सर्वसााधरणको रोजाइमा आगामी स्मार्टफोन बजारमा ल्याउने

सानचेन— चाइनिज मोबाइल कम्पनी जेडटीर्ईले आफ्नो आगामी स्मार्टफोनका लागि सर्वसाधरणको राय तथा सुझाव लिन चाहेको बताएको छ। कम्पनीले सर्वसाधरणकै रोजाइमा अब बजारमा आउने नयाँ स्मार्टफोनको डिजाइन निर्धारण गरिने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्