२० असार २०८१ बिहीबार
image/svg+xml

आज ईस्लाम धर्मावलम्वीले इदुलफित्र पर्व मनाउँदै

ईस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदै छ। यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए। जसलाई ‘रोजा’ भनिन्छ।

पर्यटकको रोजाइमा जलविरे झरना

चितवनको इच्छाकामना गाउँपालिका-६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ। यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ।

नेपाली विद्यार्थीको रोजाइमा किन पर्छ बेलायत?

नेपाली विद्यार्थीहरूले बेलायतलाई प्राथमिकतामा राख्नुको कारण त्यहाँको उच्च गुणस्तरीय शिक्षा हो।

‘बेलढुंगा’ पर्यटकका रोजाइमा

बेलढुङ्गा नजिकै ओखले गाउँमा सामुदायिक घरबास (होमस्टे) छ। जसले गर्दा यहाँ पुग्ने पर्यटकका लागि खाना, बस्न र बासको व्यवस्थापन गर्ने गरेको छ।

रोजाइमा बिबिए र बिबिएम

व्यवस्थापन पढेका जनशक्तिले कर्पोरेट हाउस, बैंक, फाइनान्स, इन्स्योरेन्स, शिक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठन, सरकारी तथा गैरसरकारी क्षेत्रलगायतमा सम्मानित रोजगारी पाउने गरेका छन्।

जुम्ली किसानको रोजाइ बन्दै फुजी स्याउ खेती

जुम्ला गुठिचौर गाउँपालिका ५ का मीनबहादुर भण्डारीले उच्च घनत्वको स्याउ ३० हजार विरुवा रोपेका छन्।

ढोरपाटनमा दोस्रो सिजनको सिकार सुरु

विदेशी साहसी सिकारीको रोजाइमा पर्ने नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा दोस्रो सिजनको सिकार सुरु हुने भएको छ। कात्तिक र चैतमा गरेर दुई सिजनमा यहाँ सिकार हुन्छ।

अरिङ्गालको परिकार ग्राहकको रोजाइमा

जङ्गलका रुखको टुप्पामा गोला बनाउने अरिङ्गालको मीठो परिकार म्याग्दीमा आउने होटलका ग्राहकको रोजाईमा परेको छ । मानिसलाई चिल्यो भने ज्यानैसमेत जान सक्ने विषालु अरङ्गिलको गोला काटेर त्यसमा रहेका लार्भालाई तेलमा मसला हालेर भुटेर स्वादिलो परिकार बनाउन थालेपछि म्याग्दीका होटलमा यसको माग ह्वात्तै बढेको छ ।

मन छुने कथाहरू

मान्छेको साँझ बिहान, दिउँसो, मान्छेको व्यवहार, मान्छेका हेराइ, भोगाइ र सोचाइको जिउँदोजाग्दो नमुना लिएर आएका छन्– कथाकार किशोर पहाडी। उनको नयाँ कृति ‘रोजा कथाहरू’ समाजको दर्पण बनेको छ।

विद्यार्थीको रोजाइमा चितवन

कविता तिवारी, रोशनबाबु पाण्डे, पुजा सुवेदी, सुदीप ढकाल, दीप श्रेष्ठ अहिले कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन्। उनीहरू अहिले विज्ञान विषय अध्ययन गरिरहेका छन्। नारायणी नमुना माध्यमिक विद्यालयमा अध्ययनरत उनीहरूलाई आफू अध्ययनरत विद्यालयको पढाइ उच्चस्तरको भएको बताउँछन्। विद्यालयको पढाइ र अभ्यासबाट सन्तुष्ट रहेको कविताले बताइन्। उनले नारायणी विद्यालयमा कक्षा ९ देखि अध्ययन गरेकी हुन्। पहिलेदेखि पढेको स्कुल भएकाले शिक्षकहरूसँग छलफल गर्दै पढ्नलाई सहज भएको उनको अनुभव छ।

धुमधामका साथ इद मनाइयो (भिडियो)

मुस्लिम समुदायको महान पर्व इद मनाइएको छ। मङ्गलबार साँझ चन्द्रमा हेरिएपछि एक महिना लामो रमाजान पर्व (रोजा) पूरा गर्दै इद उल फित्र मनाइएको हो। एक महिना कठिन व्रत गर्दै विभिन्न इस्लामी ग्रन्थ पाठ गरी बस्ने प्रचलन छ।

राष्ट्रपति भण्डारी नेपालगञ्जमा

राष्ट्रपति विद्यादेवी भण्डारी मुसलमान समुदायको रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुन आज नेपालगञ्ज आएकी छिन्।

आपसी भाइचारा बढाउने ‘इद’

‘रोजा’ बस्नुको अर्थ भोकै बस्दाको पिडा महसुस गराउँने माध्यम र आपसी भाइचारा निर्माण गर्ने उनी बताउँछन्। अधिकांश मानिस खान नपाएर भोकै बस्नु परेको अवस्थालाई महसुस गरी सहयोगको लागि अभिप्रेररित गर्ने माध्यम रहेको उनी बताउँछन्।

इदको खान्की ‘सेवई’

महिनाको अन्त्यमा ‘इद’ मनाइने उनी बताउँछन्। मुस्लिम समुदायले एक महिनासम्म रोजा (वर्त) बसेर मनाउने रमजान पर्व निकै हर्षउल्लासका साथ मानाउँने उनी बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्