२ असार २०८१ आइतबार
image/svg+xml

रविविरुद्ध फेरि मुद्दा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेविरुद्ध फेरि पनि सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ।

सर्वोच्चले माग्यो रविले अमेरिकी राहदानी त्यागेका प्रमाण

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिकी राहदानी त्यागेको प्रमाणित निस्सा मागेको छ।

प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनु नपर्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः विश्वासको मत लिन आवश्यक नभएको सत्तारुढ गठबन्धनले निष्कर्ष निकालेको छ।

रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

शुक्रबार पार्टी कार्यालय बसुन्धारामा बसेको रास्वपाको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

सत्तारोहणमा रास्वपाको अलमल

चितवनबाट काठमाडौं फर्किएपछि पार्टीको आधिरकारिक बैठक बसेर प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने लामिछानेको भनाइ थियो। चुनाव जितेर लामिछाने काठमाडौं पुगेको साता दिन बितिसकेको छ। तर सरकारलाई दिएको समर्थन रास्वपाले अहिलेसम्म फिर्ता लिएको छैन।

प्रधानमन्त्री दाहाल र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा द्विपक्षीय भेटवार्ता भएको बताइएको छ।

राजनीतिका जोडी रवि र स्वर्णिम

मंसिर ४ मा भएको आमनिर्वाचनपछिको यो चुनाव सत्ताधारी गठबन्धन र प्रतिपक्षी एमाले लोकप्रियताको जनमतको कसीमा थिए। तर तिनका लागि यो उपनिर्वाचन फलदायी हुन सकेन।

लामिछानेको दोहोरो अभिव्यक्ति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेले आफू गृहमन्त्री छँदा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीका विषयमा दिएको अभिव्यक्तिसँग बाझिने कुरा बताएका छन्।

लामिछानेको लोकप्रियता बढ्योः चितवन २ मा कांग्रेस–एमाले पहिलाभन्दा खुम्चिए

प्रतिनिधिसभा सदस्यका लागि चितवन २ मा उम्मेदवारी दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी हुने अनुमान धेरैले गरेका थिए।

रविका गाडीचालक थापाको घटनाबारे प्रहरी अनुसन्धानमा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेका सवारीचालक घरको छतबाट खसेर घाइते भएपछि चितवन प्रहरी अनुसन्धानमा जुटेको छ।

संसद्मा हाजिर गरेर टाप हुने (हाटा) नचल्दे हुन्थ्यो: सांसद हरि ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सांसदहरूको हाजिर गरेर टाप हुने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरेका छन्।

श्रेष्ठ रास्वपाबाट बर्खास्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अडियो प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।

ढाका कुमारको सचिवालयले भन्यो- आवाज सम्पादन गरियो, भ्वाइस राख्ने मिडियाप्रति कडा कारवाही हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाका कुमार श्रेष्ठले आफ्नो र व्यवसायी दुर्गा प्रसाईंबीचको भनिएकाे संवादमा आवाज सम्पादन गरेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्