रामेछापमा निर्वाचन सामाग्री बोकेको गाडी दुर्घटना: असई यादवको घटनास्थलमै मृत्यु, ७ घाइते
रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा निर्वाचन सामाग्री र कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा एक प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ।
रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा निर्वाचन सामाग्री र कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा एक प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल प्रहरीका ३३औँ महानिरीक्षक दानबहादुर कार्कीले नेतृत्व सम्हालेको सय दिनमै संगठनभित्र सुधार र अपराध नियन्त्रणमा उल्लेख्य उपलब्धि देखिएको छ।
सर्लाही क्षेत्र नम्बर-४ मा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाबाट पार्टी प्रवेश गर्ने चर्चा चलिरहँदा मिराजले भने आफू केवल समर्थन जनाउन मात्र त्यहाँ पुगेको बताएका हुन्।
बोर्डले पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम, तथा सामाजिक सञ्जालमा दल तथा उम्मेदवारको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न पनि अनुरोध गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
मोरङ क्षेत्र नं- ६ का उमेदवार डा शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न दलका उमेदवारहरुले आफू निष्क्रिय बस्ने निर्णय गरेका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रचारप्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताएका छन्।
नेपाली कांग्रेस कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार अभिषेक प्रताप शाहको चुनावी प्रचारमा भारतबाट आएका एक सांसदले ठूलो अस्पताल निर्माण गर्ने घोषणा गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आम मतदातालाई सुनियोजित रूपमा भ्रम फैलिएको भन्दै अफवाहको पछि नलाग्न आग्रह गरेका छन्।
कतार विश्वको प्रमुख तरलीकृत प्राकृतिक ग्यास निर्यातकर्ता भएकाले ग्यास मूल्य वृद्धिले विश्व अर्थतन्त्रमा थप असर पार्ने आकलन गरिएको छ।
विश्वप्रकाश शर्माले फागुन २१ गते मतगणनाअघि नै ‘राष्ट्रिय संवाद’ आयोजना गर्न प्रस्ताव गरेका छन्।
प्रतिनिधिसभा निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी सवार गाडी रामेछापमा भीरबाट खसेको छ।
यो संयुक्त वक्तव्य कुवेत, साउदी अरेबिया, बहराइन, कतार, जोर्डन, यूएई र अमेरिकाले संयुक्त रूपमा जारी गरेका हुन्।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कपिलवस्तुमा २ हजार ९ सय बढि कर्मचारी खटिएका छन्।