२७ पुस २०८१ शनिबार
image/svg+xml

बन्द फिर्तापछि गुल्मीको जनजीवन सामान्य बन्दै

सरकारले प्रदेश टुक्राउन लागेको भन्दै त्यसको विरोधमा आह्वान गरिएको गुल्मी बन्द आज बिहान ११ बजेदेखि फिर्ता भएको छ । गुल्मी बन्दको २०औँ दिनमा आन्दोलन फिर्ता भएपछि जिल्लाको जनजीवन सामान्य बन्दै जान थालेको छ ।

अख्तियारको निर्देशनमा अवैध सामान सहित ब्यापारी पक्राउ

धनकुटा प्रहरीले भन्सार छलि गरेर ल्याएको सामानसहित व्यापारी र एउटा बलेरो पिकअप नियन्त्रणमा लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयमा भूकम्प पीडित परिवारलाई वितरण गर्नकालागि आएको ब्लयाङ्केट बिक्री भइरहेको सूचना आएपछि प्रहरीले पिछा गरेर उक्त गाडीलाई धनकुटाको डाँडाबजारमा पक्राउ गरेको हो।

काठमाडौं आउने सामान बोकेर चिनियाँ रेल छुट्यो, कोलकाताभन्दा ३५ दिन दूरी कम

अट्ठाइस लाख अमेरिकी डलर बराबरका सामान बोकेको चिनियाँ मालबाहक रेल ५ हजार २ सय ७० किलोमिटर दुरी पार्दै ग्वान्जाओबाट तिब्बतको ग्याइरोङतर्फ लागेको छ। सो रेलले बोकेका सामानको अन्तिम गन्तव्य काठमाडौं हो।

सामान बोकेको मकालु एयरको जहाज रन वेमा पन्चर

मकालु एयरको विमानको पाङ्ग्रा हुम्लाको सिमिकोट विमानस्थलमा पन्चर भएको छ। जहाजमा पाइलट र कोपाइलट मात्रै थिए। अवतरणको क्रममा एउटा पाङ्ग्रा पन्चर भएको पाइलट साङ्गे लामाले जानकारी दिए।

धरान- धनकुटा सडक खण्डमा बस दुर्घटना, यात्रु सामान्य घाइते

म्याङलुङबाट धरान हिँडेको बस धनकुटाको हिले नजिकैको सुकेपोखरीमा बुधबार दिउँसो0 दुर्घटना भएको छ।

सामान्य विवादमा छुरा प्रहार

सामान्य विवादमा युवाहरुको एक समूहको छुरा प्रहारबाट कृष्णपुर–७ का सञ्जय यादव गम्भीर घाइते भएका छन्। सन्हैठा गाउँमा दुर्गा मेला हेरेर फर्कँदै गरेका यादवलाई १३ जनाको समूहले घेरा हाली निर्घात कुटपिट गरी छुरा प्रहार गरेको हो। घाइते यादवको थप उपचार लहानस्थित डिभाइन हस्पिटलमा भइरहेको छ।

देशभर शान्ति सुरक्षाको अवस्था सामान्य: गृह

गृह मन्त्रालयले देशभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार सुरक्षाकर्मी पूर्णरुपमा परिचालित रहेका छन् । केन्द्रबाट सबै जिल्लामा निरन्तर सम्पर्क र समन्वय भइरहेको छ ।

लोकमानको फाइल लोकसेवासँग छ : सामान्य

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तसम्वन्धी विवादास्पद फाइल सक्कलीप्रति आफूसँगै हुँदाहुँदै सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई देखाएको छ।

कम गुणस्तरको सामान बिक्री गर्नेले उन्मुक्ति पाउँदै

एक वर्षअघि घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा खटिएको अनुगमन टोलीले इटहरीको न्यु कोशी फुड्स प्रोडक्सन, बिमल भुजिया, मोर्डन पाउरोटीलगायतमा कम गुणस्तर भेटेपछि सुध्रन सचेत गर्यो।

फेन्सी सामानमा चरम कालोबजारी

व्यापारीले कति नाफा राखेर सामान बेच्छन् होला? १०, २०, ५०, १००, ५०० वा हजार प्रतिशत?होइन, फेन्सी सामान बेच्ने व्यापारीले ५ हजार प्रतिशत नाफा राखेर उपभोक्ता लुट्ने गरेको तथ्य फेला परेको छ। कालोबजारी र महँगी नियन्त्रण गर्न आपूर्ति मन्त्रालयको नेतृत्वमा सुरु भएको बजार अनुगमनका क्रममाचरम कालोबजारी गर्दै ५ हजार प्रतिशतसम्म नाफा लिएको फेला परेको हो।

अर्थतन्त्रको सामान्यीकरण नयाँ अर्थमन्त्रीका चुनौती

भूकम्पले हल्लाएको र नाकाबन्दीले थिलथिलो पारेको अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउनु नवनियुक्त अर्थमन्त्री कृष्णबहादुर महराको लागि ठूलो चुनौती हुने देखिएको छ।

रियोको उद्‍घाटन सामान्य हुने

रियो दी जेनेरियो– रियो दी जेनेरियो ओलम्पिकको उद्घाटन समारोह पराम्परागत जस्तो भव्य नभई सामान्य र ‘एनालग’ अनुभव दिलाउने कार्यकारी निर्माता मार्को बालिचले जानकारी दिएका छन्।

अत्यावश्यक सामानको स्टकै थोरै

प्राकृतिक विपत्ति, दैवी प्रकोप, सडक अवरोध भएको बेलाको लागि दैनिक उपभोग्य वस्तु, इन्धन औषधि पर्याप्त स्टक राख्नुपर्ने भए पनि यस्ता वस्तुको स्टक थोरै रहेको छ। न्यूनतम तीन महिनालाई पुग्ने सामान राख्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता भए पनि बजार ऐन नहँुदा त्यसो नभएको सरोकारवाला निकाय बताउँछन्।

‘चोरेको सामान किन्न सज्जन, भलादमी र भद्रद्वारा नै मरिहत्ये’

माजका सज्जन, भलादमी र भद्र व्यक्तिले चोरलाई हेलाको दृष्टिले हेर्छन भन्ने तपाईलाई लाग्न सक्छ! त्यस्ता सबै व्यक्तिलाई यदि तपाईले निष्कलङ्कको रुपमा हेर्नेहुन्छ भने कहिलेकाँही गलत पनि हुन सक्नुहुन्छ । नक्कली सुनको ढिक्का बिक्री गरेर जिन्दगी बिताई रहेका चोरी आरोपमा प्रहरी हिरासतमा रहेका एक जनाले सज्जन, भलादमी र भद्र व्यक्ति नै चोरी गरेको सामान सस्तोमा खरीद गर्न मरिहत्ये गर्ने गरेका बताएका छन् ।

नेपाल–भारत सम्बन्ध सामान्य बन्दैछः पूर्वराजदूत उपाध्याय

भारतकालागि निवर्तमान नेपाली राजदूत दिपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल र भारतको सम्बन्ध सामान्य बन्दै गएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्