२७ पुस २०८१ शनिबार
image/svg+xml

चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पकाे घोषणा

चीनले अमेरिकाकाे बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले ५० अर्ब डलर बराबरको चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

विमानस्थल निर्माणका लागि सामान आउन थाल्यो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणार्थ नेपाल र चीनबीचको सीमा नाका रसुवागढीबाट सामान आउने क्रम शुरु भएको छ।

रक्सोलमा नेपाली सामान पटकपटक लोड–अनलोड

नेपाली आयातकर्ताले रेलमार्गबाट रक्सोलसम्म मगाएका मालसामान पटकपटक लोड–अनलोड गर्न बाध्य भएको बताएका छन् । रेलबाट मगाइने धेरैजसो मालसामान सिधै नेपालमा भित्र्याउन मिल्ने संरचना स्वदेशमा नबनाइएकाले सीमापारी ती वस्तुहरु आयात गरी ल्याउनु पर्ने हुन्छ।

‘जुन महिनाबाट चिनियाँ सामानमा कर लाग्छ’

चीनबाट हुने ५० विलियन डलर बराबरको आयातमा पूर्वघोषित २५ प्रतिशत ट्यारिफ मध्य जुनपछि सुरु गर्ने अमेरिकाले बताएको छ।

युएई, साउदी, इजिप्ट र बहराइनबाट आउने सामान कतारमा प्रतिबन्ध

संयुक्त अरब इमिरेट्स, साउदी अरब, इजिप्ट र बहराइनबाट उत्पादन हुने सामानमा कतारले प्रतिबन्ध लगाएको छ।

अमेरिकाबाट थप सामान र सेवा आयात गर्न चीन सहमत

अमेरिकासँग हुँदै आएको व्यापार असन्तुलन घटाउँदै थप सामान र सेवा आयात चीन सहमत भएको छ । चीनको यस्तो निर्णयले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच सम्भावित व्यापार युद्धको डरलाई कम गरेको बिबिसीले उल्लेख गरेको छ ।

नारायणी अस्पतालमा बदमासी, सामान लिलामीका नाममा हिनामिना

नारायणी उपक्षेत्रीय अस्पतालमा रहेका हजारौं थान सामान कबाड घोषित गरेर कौडीको भाउमा बेचेको खुलासा भएको छ । मर्मत गरी प्रयोगमा ल्याउन सकिने अवस्थाका सामान र कतिपय राम्रै अवस्थाका सामान पनि कौडीको मूल्यमा बेचेको भेटिएको हो ।

आइपीएल : चेन्नईविरुद्ध बेंग्लोरको खराब प्रदर्शन, १२८ रनको सामान्य लक्ष्य प्रस्तुत

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंग्सविरुद्ध १२८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

अवैध गिटीसहित पक्राउ टिफरहरु सामान्य जरिवाना लिएर छाडिए

वैकल्पिक लोकमार्गमा प्रयोग गर्न उत्पादित नदीजन्य पदार्थ अवैधरुपमा जिल्लाबाहिर लादै गरेको अवस्थामा आइतबार पक्राउ परेका दर्जन टिफरहरू सामान्य जरिवाना तिराएर छाडिएका छन् । निर्माणाधिन वैकल्पिक लोकमार्ग धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौडा खण्डमा प्रयोग गर्न स्थापित त्रियुगा नगरपालिका ७ चुहाडेस्थित क्रसर उद्योगबाट इजाजत नलिई बाहिर लाँदै गर्दा पक्राउ ११ टिफर नाम मात्रको जरिवाना लिएर छाडिएका हुन् ।

साथीको सामान चोरी गर्ने पक्राउ

प्रहरीले सँंगै कोठमा बस्ने साथीको सामान चोरी गर्ने एकजनालाई बिहीबार पक्राउ गरेको छ। विहान अन्दाजी साढे दुई बजे भक्तपुरको मध्यपुर थिमि नगरपालिका ५ निकोसेरा राधेराधेबाट झापा जिल्ला घर भई हाल मध्यपुर थिमि बस्ने १७ वर्षीय पवन राईलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मेसिनरी सामान आयात ७० प्रतिशतले बढ्यो

मुलुकमा विद्युत् उपलब्धता र राजनीतिक स्थिरतासँगै औद्योगिक उत्पादन बढ्न थालेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मुलुकमा मेसिनरी तथा यसका पार्टपुर्जा आयात वृद्धिले औद्योगिक वातावरण बनेको संकेत गरेको हो।

डिपिएलः काठमाडौंद्वारा धनगढीसामु १२८ रनको सामान्य लक्ष्य प्रस्तुत

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको क्वालिफायरमा काठमाडौं गोल्डेन्सले टिम चौराह धनगढीलाई जितका लागि १ सय २८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

प्रहरीद्वारा इलेक्ट्रोनिक सामान बरामद

धादिङ प्रहरीले चेकजाँचका क्रममा इलेक्ट्रोनिक सामान बरामद गरेको छ। पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका – ९ माजिमटारबाट लुकाइ छिपाई भारत निकास गर्न लागेको इलेक्ट्रोनिक सामान प्रहरीले बरामद गरेको हो।

सामान बनाएर दिल्लीबाट काठमाडौंमा रक्तचन्दन तस्करी

दिल्ली- काठमाडौं रुटमा चल्ने टुरिष्ट बसबाट प्रहरीले रक्तचन्दन बरामद गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले दिल्लीबाट काठमाडौं आउँदै गरेको ना ४ ख ४५१६ नम्बरको बसबाट रक्तचन्दनबाट बनाइएका सामान बरामद गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्