२७ पुस २०८१ शनिबार
image/svg+xml

बोराबन्द सामान आयात उच्च

भारत तथाविदेशबाट नेपालका लागि बोरामा भर्ती आउने सामान बोक्ने रेल अर्थात ‘बैग कार्गो’ रेकमार्फत भित्रिने वस्तुको आयात बढ्दो छ । वीरगन्जसिर्सियास्थित सुक्खा बन्दरगाहको ‘रेकर्ड’ अनुसार बोरा बन्दसमान बोकेर आउने रेल चालु आर्थिक वर्ष ०७४-७५मा बढ्दो छ ।

बोराबन्द सामानको आयात उच्च

भारत तथा बिदेशबाट नेपालको लागि बोरामा भर्ती आउने सामान बोक्ने रेल अर्थात ‘बैग कार्गो’ रेकमार्फत भित्रिने बस्तुको आयात बढ्दो छ। बीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहको ‘रेकर्ड’ अनुसार बोराबन्द समान बोकेर आउने रेल चालु आर्थिक आर्थिक बर्ष २०७४/०७५ मा बढेको हो।

नेपालद्वारा १ सय ३९ रनको सामान्य लक्ष्य प्रस्तुत

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई जितका लागि १ सय ३९ रनको सामान्य लक्ष्य दिएको छ।

दक्षिण अफ्रिकाको सामान्य अग्रता

दक्षिण अफ्रिकाले सोमबार वर्षाले प्रभावित भारतविरुद्धको दोस्रो टेस्टको दोस्रो इनिङमा सामान्य अग्रता लिएको छ ।

इङ्ल्यान्डको सामान्य सुरुआत

इङ्ल्यान्डले एसेज शृंखलाअन्तर्गत बिहीबारबाट अस्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा सामान्य सुरुआत गरेको छ ।

कालिकोटको स्थिति सामान्य बन्दै

तीन दिनदेखि तनावग्रस्त बनेको सदरमुकाम मान्मको अवस्था सामान्य बनेको छ । शुक्रबारदेखि झडप र हिंसात्मक गतिविधिमा परिणत भएको आन्दोलन सामान्य बनेको हो । म्यादी प्रहरीलाई प्रहरीले गोली हानेर हत्या गरिएको प्रकरणलाई लिएर तीन दिनसम्म कालिकोटको स्थिति तनावग्रस्त बनेको थियो ।

सामानको मूल्य बृद्धि हुँदा भूकम्प पीडितलाई समस्या

सरकारले भूकम्प पीडितलाई पौष मसान्त सम्ममा दोस्रो किस्ता लिनु पर्ने लिष्ट सार्वजानिक गरेसँगै भूकम्प पीडितलाई घर बनाउने सामानको अभाव हुन थालेको छ। एकै पटक जिल्लाका अधिकांश घरबन्न थालेपछि घर बनाउने सामानको मूल्य बृद्धिका साथै अभाव भएको हो।

सडक पेटीका सामान उठाउँदै नगरपालिका

‘सफा, स्वच्छ र सुन्दर’ नगर निर्माणका लागि सरसफाई अभियान थालेको खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले सडक पेटीमा राखेका सामान नियन्त्रणमा लिएको छ।  नगरको स्वच्छताका लागि पुस ५ गतेदेखि ‘पुरानो फोहोर हटाउ’ अभियान थालेको नगरपालिकाले दिक्तेलबजारका सडक पेटीमा राखिएका बिक्रीका सामान नियन्त्रणमा लिएको हो। बिक्रीका सामान सडक पेटीमा राखेर बिक्रीवितरण नगर्नका लागि पटक–पटक गरिएको आग्रहलाई व्यवसायीले अटेर गरेपछि शुक्रबार एक ट्याक्टर सामान उठाइएको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।

विदेशबाट आउने सामान सस्तो हुने

परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलर दुई महिनायताकै कमजोर भएको छ । नेपाली रुपैयाँ बलियो र अमेरिकी डलर कमजोर बन्न पुग्दा विदेशबाट आयात हुने सामान सस्तो हुने अपेक्षा गरिएको छ।

अस्ट्रेलियाको सामान्य सुरुआत

अस्ट्रेलियाले शनिबार इङ्ल्यान्डविरुद्धको एसेस शृंखलाअन्तर्गत दोस्रो दिवा–रात्रि टेस्टको पहिलो इनिङमा सामान्य सुरुआत गरेको छ । पहिलो दिनको खेल समाप्तिमा अस्ट्रेलिया २०९–४ मा खेलिरहेको छ । पिटर ह्यान्डसकम अविजित ३६ र सन मार्स अविजित २० रनमा खेलिरहेका छन् । ८३ बल खेल खेलेका ह्यान्डसकमले ५ चौका प्रहार गर्दा ५६ बलको सामना गरेका मार्सले २ चौका प्रहार गरे ।

भन्सारको ‘सेटिङ’मै भित्रिन्छ सामान

करिब २० लाख मूल्य बराबरको ईलेक्ट्रिकल मेसिन बोकेको यूपी ३५ टी ७३०७ नम्बरको भारतीय ट्रक शनिबार बेलुका साढे ७ बजेतिर भन्सार पास नगराएरै नेपालगन्ज भित्रियो।

चोयाका सामान विक्री हुने आशमा डोम जाति

तिहार र छठ पर्व नजिकिँदै आउँदा महोत्तरी जिल्लाका अति विपन्न डोम जातिमा आफ्नो व्यावसाय फष्टाउने आशले खुशी छाएको छ।  मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्लो—चाल्नो, पङ्खा र अन्य खेलौनाको माग हुने भएकाले बाँसको चोयाबाट त्यस्ता सामान बेच्ने पुख्र्यौली व्यवसाय अंगाल्दै आएका डोम बासी खुशी भएका हुन्।

बिटकोन कारोबारीले प्रयोग गरेका १५ सामान दोलखाबाट बरामद

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध भर्चुवल मुद्रा बिटक्वाइन कारोबारमा संलग्नलाई पक्राउ गरी कारवाही बढाइरहेको छ। प्रतिवादी प्रशान्तप्रता शाहले दोलखा तामाकोशी-५ किर्नेटारस्थित भीमबहादुर श्रेष्ठको घरमा कोठा भाडामा लिई बिटकोन माइनिङको कार्य गरिरहेको स्थानबाट १५ किसिमका सामान बरामद गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्