इन्टरपोलको समन्वयमा १० जनालाई विदेशबाट ल्याइयो
अघिल्लो आर्थिक वर्षमा ३४ जनाविरूद्ध रेड नोटिस र दुई जनाविरूद्ध डिफ्युजन जारी भएकोमा १७ जना रेड नोटिस जारी भएका र तीन जना डिफ्युजन जारी भएका प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको थियो।
अघिल्लो आर्थिक वर्षमा ३४ जनाविरूद्ध रेड नोटिस र दुई जनाविरूद्ध डिफ्युजन जारी भएकोमा १७ जना रेड नोटिस जारी भएका र तीन जना डिफ्युजन जारी भएका प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको थियो।
यो सन् २०२४ मा भएको आन्दोलनपछि पहिलो चुनाव हो। युवाहरूको नेतृत्वमा भएको उक्त आन्दोलनले पूर्व प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाएको थियो।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले उक्त कुरा बताएका हुन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यति बेला ६८ दलहरू १६५ निर्वाचन क्षेत्रमा चुनावी मैदानमा उत्रेका छन्।
तर जेलेन्स्कीले यो रिपोर्टलाई अस्वीकार गर्दै भने, ‘यो पहिलो पटक मैले यस्तो सुनेको छु।’ उनले थपे, ‘हामी चुनावमा जान्छौं जब सबै आवश्यक सुरक्षा ग्यारेन्टी हुन्छन्। यो धेरै सजिलो छ- युद्धविराम गर, चुनाव हुन्छ। पहिले सुरक्षा, त्यसपछि राजनीति।’
अधिकारीहरूले जानकारी दिएका अनुसार भ्यान रुटसेलार जन्मँदा पुरुष थिए, तर उनले आफूलाई महिला भनेर पहिचान गर्दै करिब छ वर्षअघि लैङ्गिक रूपान्तरण प्रक्रिया सुरु गरेका थिए।
सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन रवि खड्का दुई स्ट्रोकको अग्रतासहित शीर्ष स्थान कायमै राख्न सफल भएका छन्।
स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानका आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ। यस्तै, थप प्रतिसदस्य रु सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ।
नेपाल अर्थोपेडिक एसोसिएसनको ३१औँ वार्षिक सम्मेलनसँगै नेपाल, भारत, भूटान, बङ्गलादेशलगायत मुलुकका ५०० भन्दा बढी हाडजोर्नी चिकित्कसहरुको बृहत् सम्मेलन हुने भएको हो।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका महावीर पुनले आफूलाई परम्परागत राजनीतिभन्दा फरक भएको दाबी गर्दै घरदैलो गरिरहेका छन्। उनी भन्छन्, ‘जनताले पुरानो शैली अस्वीकार गरिसकेका छन्। पारदर्शिता, जवाफदेहिता र परिणाममुखी काम नै मेरो पहिचान हुनेछ। त्यसका लागि मैले आफ्नो स्पष्ट सोच र योजना बनाएको छु।’
भ्यालेन्टाइन सप्ताहमा मायालु सन्देशसहित प्रस्तुत भएको नेपाल प्रहरीले प्रेमसँगै जिम्मेवारी र सुरक्षाबिच सन्तुलन आवश्यक रहेको स्मरण गराएको छ।
निर्वाचन आचारसंहिता,२०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे अध्ययन,अनुसन्धान गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिलमा लेखी पठाएको छ।
आतङ्कवाद र हिंसात्मक उग्रवादलाई कुनै धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा जोड दिँदै राष्ट्रसङ्घले हिंसात्मक उग्रवाद रोक्न विश्व समुदायबीच समन्वय बढाउन आग्रह गरेको छ।
यस्तै, मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दल आदि विषयमा पनि यसमा समेटिएका छन्। आयोगले निर्वाचन शिक्षाका लागि तयार गरिएको ‘नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ लाई सबैको पहुँचका लागि आफ्नो वेबसाइटमा राखेको छ।