दुई नेपाली विद्यार्थीले पूर्णछात्रवृत्तिमा उज्वेकिस्तानमा एमबीबीएस पढ्न पाउने
परीक्षा चिकित्सा शिक्षा आयोग (एमइसी)मा आधारित प्रश्नमार्फत ३ जनवरी २०२६ मा पुल्चोक इन्जिनियर क्याम्पस, ललितपुरमा सञ्चालन हुने घिमिरेले जानकारी दिइन्।
परीक्षा चिकित्सा शिक्षा आयोग (एमइसी)मा आधारित प्रश्नमार्फत ३ जनवरी २०२६ मा पुल्चोक इन्जिनियर क्याम्पस, ललितपुरमा सञ्चालन हुने घिमिरेले जानकारी दिइन्।
हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ ।
यसले व्यावसायिक स्थानमै अवशिष्ट व्यवस्थापनको एकीकृत र सहज प्रणाली तयार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आज दिउँसो भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको छ।
लगातार दोस्रो पटक फाइनलमा पुगेको सुदूरपश्चिम रोएल्सलाई हराउँदै लुम्बिनी लायन्सले उपाधि उचालेको छ।
पहिलो हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी आजदेखि काठमाडौंमा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयमा ‘२०२५ प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी’को औपचारिक सुरुवात गरिएको हो ।
निर्धारित समयभन्दा झण्डै ६ घण्टापछिमात्र केहीबेर अघि भृकुटिमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भएको हो । बन्दसत्रको सुरुमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।
भवनको आइतबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्।
बास्कोटाले आफू केपी ओलीसँग पर नभएको पनि स्पष्ट पारेका छन् । ‘उहाँ र म एउटै पाटीमा छौँ, कसरी पर हुन्छु ? केपी ओली डुब्दा म पनि डुब्छु, म डुब्दा उहाँलाई पनि असर पर्छ, त्यसैले कुनै नेतालाई मैले सिरानी हालेर हिँड्नु पर्ने अवस्था छैन’, उनले भने ।
घिसिङले अब निर्माणलाई बन्धक बनाएर यथास्थितिमा राख्न नसकिने बताए । उनले तत्काल निर्माण सुरु नगरे ठेक्का तोडी निर्माण व्यवसायीलाई कारबाही गर्ने र नयाँ प्रक्रियामा जाने चेतावनी दिए ।
कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा झरेको छ।
बिदेशी पर्यटकको संख्या वार्षक ८ हजार पुर्याउने लक्ष्यसहित पर्यटन रणनीति तर्जुमा गर्न थालिएको छ ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो।
नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ । मुखको क्यान्सरबाट पीडित रहेका उनको ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको हो । उपाध्यायको शनिबार साँझ उपचारका क्रममा निधन भएको छ ।