२९ मंसिर २०८२ सोमबार
image/svg+xml

पूर्वसांसद् सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गरी अस्वाभाविक सम्पत्ति जोडेको दाबी अख्तियारको छ ।

घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

महिलाको दैनिकी घर, परिवार र खेतीपाती सम्हाल्ने हुन्थ्यो । तर पछिल्लो समय होमस्टे (घरबास)सञ्चालनमा आएपछि गाउँमा आयआर्जन गर्ने नयाँ माध्यम बन्नुका साथै यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् ।

दुई नेपाली विद्यार्थीले पूर्णछात्रवृत्तिमा उज्वेकिस्तानमा एमबीबीएस पढ्न पाउने

परीक्षा चिकित्सा शिक्षा आयोग (एमइसी)मा आधारित प्रश्नमार्फत ३ जनवरी २०२६ मा पुल्चोक इन्जिनियर क्याम्पस, ललितपुरमा सञ्चालन हुने घिमिरेले जानकारी दिइन्।

गोरखा ब्रुअरी र खालिसीसीबिच सहकार्य : ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ अभियान

यसले व्यावसायिक स्थानमै अवशिष्ट व्यवस्थापनको एकीकृत र सहज प्रणाली तयार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

सिड्नीको बोन्डी बिचमा गोलीकाण्ड : १० जनाको मृत्यु, १२ घाइते

अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आज दिउँसो भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको छ।

एनपीएल सिजन-२ः कुशलको छक्का, शहाबको ६ विकेट

लगातार दोस्रो पटक फाइनलमा पुगेको सुदूरपश्चिम रोएल्सलाई हराउँदै लुम्बिनी लायन्सले उपाधि उचालेको छ।

पहिलो हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सुरु

पहिलो हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी आजदेखि काठमाडौंमा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयमा ‘२०२५ प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी’को औपचारिक सुरुवात गरिएको हो ।

निर्धारित समयभन्दा ६ घण्टापछि सुरु भयो एमाले महाधिवेशनको बन्दसत्र

निर्धारित समयभन्दा झण्डै ६ घण्टापछिमात्र केहीबेर अघि भृकुटिमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भएको हो । बन्दसत्रको सुरुमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।

स्थानीयको सक्रियतामा बनेको प्रहरी वृत्त बौद्धको भवन हस्तान्तरण

भवनको आइतबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्।

गोकुल भन्छन्: ओली डुब्दा म पनि डुब्छु

बास्कोटाले आफू केपी ओलीसँग पर नभएको पनि स्पष्ट पारेका छन् । ‘उहाँ र म एउटै पाटीमा छौँ, कसरी पर हुन्छु ? केपी ओली डुब्दा म पनि डुब्छु, म डुब्दा उहाँलाई पनि असर पर्छ, त्यसैले कुनै नेतालाई मैले सिरानी हालेर हिँड्नु पर्ने अवस्था छैन’, उनले भने ।

पोखरा पुगेर कुलमानले भने: अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन

घिसिङले अब निर्माणलाई बन्धक बनाएर यथास्थितिमा राख्न नसकिने बताए । उनले तत्काल निर्माण सुरु नगरे ठेक्का तोडी निर्माण व्यवसायीलाई कारबाही गर्ने र नयाँ प्रक्रियामा जाने चेतावनी दिए ।

२६०० विन्दुबाट ओर्लियो नेप्से, कारोबार रकममा भने सवाअर्बको वृद्धि

कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा झरेको छ।

कञ्चनजंघा संरक्षण क्षेत्र घुम्ने विदेशीको संख्या बढाउने रणनीति बनाइँदै

बिदेशी पर्यटकको संख्या वार्षक ८ हजार पुर्‍याउने लक्ष्यसहित पर्यटन रणनीति तर्जुमा गर्न थालिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्