७ खर्बको लगानी प्रतिफलविहीन भएपछि अध्ययन समिति गठन
सार्वजनिक संस्थानमा गरेको लगानीले प्रतिफल दिन नसकेको भनेर आलोचना भइरहेका बेला सरकारले सार्वजनिक संस्थान सुधारका लागि सुझाव दिन एक समिति गठन गरेको छ।
सार्वजनिक संस्थानमा गरेको लगानीले प्रतिफल दिन नसकेको भनेर आलोचना भइरहेका बेला सरकारले सार्वजनिक संस्थान सुधारका लागि सुझाव दिन एक समिति गठन गरेको छ।
शनिबार माइतीघर मण्डलामा कुर्मीको न्यायको लागि आन्दोलनरत रुबी खानलाई भेटर उक्त गृह मन्त्री लामिछानेले उक्त जानकारी दिएकाे उनका प्रेस संयोजक नवराज पाण्डेले नागरिक न्युजलाई बताए।
'राजनीतिक दल मात्र होइन, नेपाली जनतालेसमेत काँग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन्। काँग्रेस सरकारमा भएकै समयमा विद्यालय, कलेज, सडक, विद्युत्, अस्पताल र एयरलायन्स व्यापक मात्रामा विस्तार भए, अब काँग्रेस गाउँका सडक बाह्रैमहिना सञ्चालन गर्ने योजनाका साथ अगाडि बढ्छ',
निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी निर्वाचन बहिष्कार गरेका हुन्।
'सडकमा फोहोर उठाउँछु भन्ने गफ लगाउने फोहोर गनाइरहेको छ। यदी बालेनको यो काम हो भने बालेनले राजीनामा दिएर महानगरले अर्को चुनाव गर्नुपर्छ। यो समस्या आजको होइन धेरै वर्षदेखि चलिआएको हो तर यो भन्दा पहिला महानगरपालिकाले निश्चित समय तोकेर व्यवसाय गर्न दिएको थियो तर अहिले त्यो प्रवाधान रहेको छैन।’
नवौं राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भए बमोजिम गठन भएको कार्यकारी समितिले पूर्णता पाएको छ।
‘भष्ट्रचार सहिन्नः कसैलाई छोडिन्न,’ उनल भने, ‘भ्रष्ट्रचारीका सम्पूर्ण सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिन्छ।’ लामिछानेले फास्ट ट्रयाक कोर्टमार्फत् वर्षौंदेखि अड्किएका पुराना मुद्दाको तुरुन्तै छिनोफानो हुने गर्ने समेत जिकिर गरे।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन्।
सरकारले कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीसमेत रहेको उच्चस्तरीय संयन्त्र निर्माण गर्ने भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन भएको निर्वाचन समितिले जनाएको छ।
नेकपा माओवादी केन्द्र प्रदेश १ ले मोरङ जिल्ला समन्वय समितिको संयोजकमा विजयकुमार विश्वास चयन गरेको छ। पार्टीको प्रदेश कमिटिले विश्वासलाई संयोजकको जिम्मेवारी दिएको हो ।
मल खुद्रा बिक्री गर्दा बढी मूल्य लिएको र म्याद नाघेको बिउबिजन र विषादी बिक्रीवितरण गरेको गुनासो आएकाले अनुगमन गरेको जनाइएको छ।
नेपाल सितोरियो सोबुकान कराते डो संघको आयोजनामा चौथो नेपाल सितोरियो सोबुकान खुला राष्ट्रिय कराते प्रतियोगिता शनिबार हुने भएको छ।
फुटवेयर म्यानुफ्याम्चरर्स एसोसिएसनले जुत्ता–चप्पल मेला आयोजना गर्ने भएको छ।
सरकारले खाडी मुलुक र मलेसिया जाने कामदारको हकमा निःशुल्क भिसा र टिकटको निर्णय गरे पनि ती मुलुक जानेले लाख रूपैयाँभन्दा बढी तिरिरहेको अध्ययनले देखाएको छ।