८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

७ खर्बको लगानी प्रतिफलविहीन भएपछि अध्ययन समिति गठन

सार्वजनिक संस्थानमा गरेको लगानीले प्रतिफल दिन नसकेको भनेर आलोचना भइरहेका बेला सरकारले सार्वजनिक संस्थान सुधारका लागि सुझाव दिन एक समिति गठन गरेको छ।

गृहमन्त्रीद्वारा निर्मला कुर्मी घटना छानबीन गर्न सीआइबीलाई निर्देशन

शनिबार माइतीघर मण्डलामा कुर्मीको न्यायको लागि आन्दोलनरत रुबी खानलाई भेटर उक्त गृह मन्त्री लामिछानेले उक्त जानकारी दिएकाे उनका प्रेस संयोजक नवराज पाण्डेले नागरिक न्युजलाई बताए।

'जनताले काँग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन्'

'राजनीतिक दल मात्र होइन, नेपाली जनतालेसमेत काँग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन्। काँग्रेस सरकारमा भएकै समयमा विद्यालय, कलेज, सडक, विद्युत्, अस्पताल र एयरलायन्स व्यापक मात्रामा विस्तार भए, अब काँग्रेस गाउँका सडक बाह्रैमहिना सञ्चालन गर्ने योजनाका साथ अगाडि बढ्छ',

नागरिकताको विषयलाई गठबन्धन र एमालेले राजनीति गरेः सिपी गजुरेल

निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी निर्वाचन बहिष्कार गरेका हुन्।

'बालेनले राजीनामा दिएर महानगरले अर्को चुनाव गर्नुपर्छ'

'सडकमा फोहोर उठाउँछु भन्ने गफ लगाउने फोहोर गनाइरहेको छ। यदी बालेनको यो काम हो भने बालेनले राजीनामा दिएर महानगरले अर्को चुनाव गर्नुपर्छ। यो समस्या आजको होइन धेरै वर्षदेखि चलिआएको हो तर यो भन्दा पहिला महानगरपालिकाले निश्चित समय तोकेर व्यवसाय गर्न दिएको थियो तर अहिले त्यो प्रवाधान रहेको छैन।’

नवौंको कार्यकारी समितिले पायो पूर्णता

नवौं राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भए बमोजिम गठन भएको कार्यकारी समितिले पूर्णता पाएको छ।

अब वर्षौं पुराना भ्रष्ट्रचारका फाइल खोलिन्छन्: रवि लामिछाने

‘भष्ट्रचार सहिन्नः कसैलाई छोडिन्न,’ उनल भने, ‘भ्रष्ट्रचारीका सम्पूर्ण सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिन्छ।’ लामिछानेले फास्ट ट्रयाक कोर्टमार्फत् वर्षौंदेखि अड्किएका पुराना मुद्दाको तुरुन्तै छिनोफानो हुने गर्ने समेत जिकिर गरे।

देशलाई सफल बनाउने अभियानमा लागेको छुः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन्।

कृषि उत्पादन बढाउन प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय संयन्त्र बनाइने

सरकारले कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीसमेत रहेको उच्चस्तरीय संयन्त्र निर्माण गर्ने भएको छ।

एनआरएनए निर्वाचनमा आज उम्मेदवारी दिने अन्तिम दिन: डा. केसी र थापाले दिए उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन भएको निर्वाचन समितिले जनाएको छ।

माओवादी केन्द्र मोरङ संयोजकमा विश्वास

नेकपा माओवादी केन्द्र प्रदेश १ ले मोरङ जिल्ला समन्वय समितिको संयोजकमा विजयकुमार विश्वास चयन गरेको छ। पार्टीको प्रदेश कमिटिले विश्वासलाई संयोजकको जिम्मेवारी दिएको हो ।

म्याद नाघेका विषादी नष्ट गर्न माग

मल खुद्रा बिक्री गर्दा बढी मूल्य लिएको र म्याद नाघेको बिउबिजन र विषादी बिक्रीवितरण गरेको गुनासो आएकाले अनुगमन गरेको जनाइएको छ।

सितोरियो सोबुकान कराते शनिबार

नेपाल सितोरियो सोबुकान कराते डो संघको आयोजनामा चौथो नेपाल सितोरियो सोबुकान खुला राष्ट्रिय कराते प्रतियोगिता शनिबार हुने भएको छ।

वैदेशिक रोजगारीमा जान लाखभन्दा बढी भुक्तानी

सरकारले खाडी मुलुक र मलेसिया जाने कामदारको हकमा निःशुल्क भिसा र टिकटको निर्णय गरे पनि ती मुलुक जानेले लाख रूपैयाँभन्दा बढी तिरिरहेको अध्ययनले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्