७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

गृहमन्त्री श्रेष्ठले भेट्न समेत दिएनन्ः रास्वपा उपसभापति अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं पूर्वमन्त्री डोलप्रसाद अर्यालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट नदिएको गुनासो गरेका छन्।

रास्वपाका उपसभापति डिपी अर्याललाई धम्की दिने युवक पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

रास्वपाका उपसभापित अर्यालद्वारा संसदीय दलको नेताबाट राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन्। शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएको सो पार्टीले जनाएको छ।

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ पार्टीबाट निलम्बन

पार्टीले अहिले केहि बेरमा अधिकारिक धारणा सार्वजनिक गर्न लागेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

रास्वपाका तीन मन्त्रीको राजीनामा स्वीकृत

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत गरिएको हो।

वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे तत्काल कारबाही गर्छुः मन्त्री अर्याल

आइतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले कुनै पनि म्यानपावर र व्यक्तिगत रुपबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे सरकारले कठोरतापूर्वक तत्काल कारबाही गर्ने बताएका हुन्।

विवादित अर्याललाई रास्वपाको नेतृत्व

शुक्रबार राति नै बसेको रास्वपा संसदीय दलको बैठकले दलको नेतामा पनि अर्याललाई नै चयन गरेको विज्ञप्तिमार्फत पार्टी महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जनाएका छन्।

वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न सम्भव छैनः श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न असम्भव भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्