१४ असार २०८१ शुक्रबार
image/svg+xml

स्वास्थ्य बिमामा पश्चगमन

संविधानतः मुलुक समाजवाद उन्मुख राष्ट्र हो। यसैले यो मुलुकमा केही लोककल्याणकारी व्यवस्था पनि छन्। जसमध्ये सामाजिक सुरक्षा पनि एउटा पाटो हो।

गरिबमारा स्वास्थ्य बिमा

राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले माघ १ गतेदेखि स्वास्थ्य बिमाअन्तर्गत उपचार खर्चमा बिमितले १० प्रतिशत रकम तिर्नुपर्ने व्यवस्था गर्न लागेको छ।

अब स्वास्थ्य बिमा बिमितले १० प्रतिशत उपचार खर्च बेहोर्नुपर्ने’

राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले माघ १ गतेदेखि लागु हुने गरी बिमा उपचार खर्चमा बिमितबाटै १० प्रतिशत रकम तिर्नुपर्ने गरी नीति लिएको छ।

काठमाडौं र ललितपुर महानगरमै छैन स्वास्थ्य बीमा कार्यक्रम

स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको करिव ७ वर्ष बित्तिसक्दा पनि उपत्यकाकै स्थानीय तहमा यो कार्यक्रम सुरु भएको छैन्।

२८ हजार कैदीबन्दीको स्वास्थ्य बिमा गरिंदै

कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार वार्षिक ६० जना जति कैदीबन्दीको मृत्यु हुने गरेको छ। आर्थिक वर्ष ०७७÷०७८ को अवधिमा ७८ जना कैदीबन्दीको मृत्यु भएको छ।

२८ हजार कैदीबन्दीको स्वास्थ्य बिमा गरिँदै

कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार वार्षिक ६० जना जति कैदीबन्दीको मृत्यु हुने गरेको छ। आर्थिक वर्ष ०७७/०७८ को अवधिमा ७८ जना कैदीबन्दीको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिकाका ८ वडामा स्वास्थ्य बिमा सुरु हुने

सरकारको स्वास्थ्य बिमा कार्यक्रम लागु हुन नसकेको नगरपालिकामध्येमा काठमाडौं महानगरपालिकाको ८ वटा वडामा मात्र छिट्टै कार्यक्रम सुरु हुने तयारी भएको महानगरपालिकाले जनाएको छ।

स्वास्थ्य बिमा गर्दै महावै

गाउँपालिकाले स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भएपछि नागरिकहरूको स्वास्थ्य बिमालाई पहिलो प्राथामिकतामा राख्ने प्रतिबद्धता जनाएको थियो।

स्वास्थ्य बिमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने

स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ।

स्वास्थ्य बिमाको कार्यान्वयन कमजोर

सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले छ वर्ष अगाडि सरकारले ल्याएको स्वास्थ बिमा कार्यक्रम प्रक्रियागत झन्झट र बिमा बोर्डको संरचनागत कमजोरीका कारण अपेक्षित नतिजा प्राप्त हुन सकेको छैन।

‘स्वास्थ्य बिमालाई निजी कम्पनीमार्फत लैजानु हुँदैन’

बहालवाला स्वास्थ्यमन्त्रीदेखि पूर्व स्वास्थ्यमन्त्रीसम्मले सरकारको अहिले उद्देश्य विपरीत कार्यक्रम ल्याएको बताएका छन्। कतिपयले स्वार्थ समूहको प्रभावमा ल्याएको आरोप लगाएका छन् भने केहीले बिमाको मर्म नबुझेर निजी कम्पनीलाई दिने तयारी भएको आरोप लगाएका छन्।

स्वास्थ्य बिमाको कार्यलाई अर्थमन्त्रीले बुझ्न सकेनन्: पोखरेल

नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा सम्बन्धित कार्यलाई अर्थमन्त्री जनार्दन शर्माले बुझ्न नसकेको टिप्पणी गरेका छन्।

गोरखा अस्पताललाई तलब खुवाउनै मुस्किल

गोरखा अस्पतालले २०७८ साउनदेखि माघसम्म एककरोड १८ लाख रुपैयाँ बरावरको स्वास्थ्य बिमा गरेकाहरुलाई सेवा दिएको छ। उक्त रकम मध्ये अहिलेसम्म ६० लाख मात्रै प्राप्त भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डा.हरिकुमार श्रेष्ठले बताए।

बिमा उपचारको रकम नआउँदा गोरखा अस्पताललाई तलब खुवाउनै मुस्किल

गोरखा अस्पतालले २०७८ साउन देखि माघसम्म एक करोड १८ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गरेकाहरूलाई सेवा दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्