७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

स्वस्थ समाज निर्माणको आधार

राज्य र बजारले महत्त्वपूर्ण निर्वाह गर्दागर्दै पनि यिनीहरू असन्तुलन, गल्ती, अप्रभावकारिता, असफलता तथा निश्चित स्वार्थको हावी जस्ता जोखिममा निरन्तर रहने गर्छन्। यसले बढ्दो असमानतादेखि लिएर सार्वजनिक वस्तुहरूको आपूर्तिमा कमी जस्ता अनगिन्ती समस्या निम्त्याउन सक्छ।

कोसीको झट्काले सत्ता गठबन्धनमा संशय

कोसी प्रदेसको सरकार गठनमा भएको राजनीतिक ध्रुविकरणको असर संघीय सरकारमा पनि पर्ने संकेत देखिएको छ ।

हिन्दूराष्ट्र पक्षधरबीच ध्रुविकरण आवश्यकः अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र पक्षधर र विपक्षीहरुबीच ध्रुविकरण आवश्यक रहेको बताएका छन्। उनले पार्टीगत आस्था र विचारधारा फरक रहेपनि हिन्दूराष्ट्र चाहने शक्ति एउटै ठाउँमा आउनुपर्ने बताए।

क्रान्तिकारी कम्युनिष्टबीच ध्रुविकरण आवश्यक :  बैद्य

नेकपा (क्रान्तिकारी माओबादी) का महासचिव मोहन बैद्य ‘किरण’ ले क्रान्तिकारी कम्युनिष्टबीच ध्रुविकरण आवश्यक रहेको बताएका छन्। नेकपा एमाले र माओबादी केन्द्रलाई दक्षिणपन्थी कम्युनिष्ट पार्टीको संज्ञा दिदै उनले आफ्नो पार्टीसहित केही क्रान्तिकारी कम्युनिष्ट शक्तिबीच नयाँ ध्रुविकरण र एकता हुने स्पष्ट पारे।

‘सञ्चारकर्मीबीच राजनीतिक ध्रुविकरण बढ्दो छ’

नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आइतबारबाट काठमाडौँमा सुरु हुँदैछ । भावी नेतृत्वको लागि ३ जनाले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । पेशागत संगठनमा बढ्दो राजनीतिकरण सांगठनिक पुनःसंरचना र सदस्यता शुद्धिकरण लगायतका मुद्दामा केन्द्रित भएर अध्यक्षका प्रत्यासी तिर्थ कोइराला, गोविन्द आचार्य र उजिर मगरसँग भएको कुराकानी :

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्