१५ असार २०८१ शनिबार
image/svg+xml

उपमेयर रेनु भन्छिन्:‘बेथितीविरुद्ध आवाज उठाउँदा गाडी जलाइदिए’

समाजमा हुने बेथितीविरुद्ध चर्को आवाज उठाउँदै आएको बताएकी महतोले ‘कसैको’ योजनामा आगजनी गरिएको अनुमान गरेकी छिन्।

भारतीय बोलेरोसहित लाखौँको कपडा बरामद

सर्लाही प्रहरीले भन्सार छलेर ल्याइएका लाखौँका सामग्रीसहितको भारतीय बोलेरो गाडी नियन्त्रणमा लिएको छ।

‘दुर्गा प्रसाईँ’को प्यारो गाडीमा ओलीको सङ्कल्प यात्रा!

अहिले यो गाडी विभिन्न तरिकाले किनबेच भएर फेरी अध्यक्ष ओलीसम्म आइपुगेको छ। ओलीका लागि सङ्कल्प यात्राका लागि भरपर्दो सवारी साधन बनेको छ।

गाडीको ठक्करबाट छठ बर्तालुको मृत्यु

सर्लाहीको हरिवन नगरपालिका-९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ बर्तालु महिलाको मृत्यु भएको छ।

दार्चुलामा नौगाड गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ।नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो।

हजारभन्दा बढी कोना बिक्री

नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरूको बजारमा हुन्डाई कोनाले आफ्नो पृथक पहिचानसहित दरिलो उपस्थिति जनाउँदै आइरहेको छ ।

चोभार सुक्खा बन्दरगाहमा भित्रिन थाल्यो विद्युतीय गाडी

चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि विद्युतीय गाडी भित्रिन थालेका छन् । यो बन्दरगाहमा असार १४ गतेदेखि भन्सार जाँचपासका लागि नयाँ सवारी साधन आउन थालेका हुन् ।

अनलाइनबाट गाडी भाडामा लिन ‘सजिलो रेन्टल’

नेपालमै पहिलो पटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको ‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइट मार्फत ग्राहकले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीले सजिलै गाडी भाडामा दिन सक्ने बताएको छ।

सिट्रोनको नयाँ सोरुम चितवन र पोखरामा

नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले चितवनमा नयाँ सोरुम बिस्तार गरेको छ।

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ। मृत्युु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन्।

असोज २० सम्म फोहोरका गाडी नरोकिने

असोज १ बाट फोहोरका गाडी रोक्ने चेतावनी दिँदै आएका बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका वासिन्दाले असोज २० सम्म फोहोरका गाडी नरोक्ने जनाएका छन्।

निसान म्याग्नाइटको नयाँ संस्करण सार्वजनिक

निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निसान म्याग्नाइटको नयाँ संस्करण सार्वजनिक गर्ने भएको छ।

एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच सम्झौता

नेपालको लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्