२० आश्विन २०८१ आइतबार
image/svg+xml

कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु

कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। नरहरीनाथ गाउँपालिका– ८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गंगाा थापाको मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका– १२ खनार चोकमा गए राति मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।

भवितव्य घटनामा परी ताप्लेजुङमा चालु आवमा ३१ जनाको मृत्यु

ताप्लेजुङमा चालु आर्थिक वर्षमा भवितव्य घटनामा परी ३१ जनाको मृत्यु भएको छ।

बर्दियामा सडक दुर्घटनामा परी एकको मृत्यु

बर्दियामा सडक दुर्घटनामा परी एकको मृत्यु भएको छ। टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा मधुवन नगरपालिका– ५ का ४९ वर्षीय धर्मबहादुर थापाको बुधबार साँझ मृत्यु भएको हो।

घाटबेँसी बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो (अपडेट)

धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ।

कुपोषणका कारण गाजामा १५ बालबालिकाको मृत्यु

संयुक्त राष्ट्र सङ्घका अनुसार जारी युद्धका कारण गाजामा भोकमरी उत्पन्न भएको र त्यसबाट सबैभन्दा धेरै बालबालिका प्रभावित बनेका छन्।

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

उनका अनुसार विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथान–६ नेता चोकमा घाइते अवस्थामा भेटिएका थिए।

बसको ठक्करबाट बालकको मृत्यु

नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

स्कुटीसहित खोलामा एक पुरुष मृत अवस्थामा फेला

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ राधेराधेस्थित हनुमन्ते खोलामा एकजना पुरुष स्कुटीसहित मृत अवस्थामा फेला परेका छन्।

टाटा सुमोले ठक्कर दिँदा दुईको मृत्यु, एकजना घाइते

महोत्तरीको मटिहानी जनकपुर सडक खण्डमा भारतीय टाटा सुमोले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।

शालिन मृत्युबारे गम्भीर छानबिन गर्न समितिको निर्देशन

समितिको आज सिंहदरबारमा बसेको बैठकले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको अझ प्रभावकारी रुपमा शीघ्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्