१० मंसिर २०८१ सोमबार
image/svg+xml

सरकारमा समझदारी

सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुनस्र्थापना गरिदिएपछि राजनीतिक दलबीच नयाँ हिसाबले सरकार गठनको कसरत सुरु भएको छ । तर दलपिच्छेको कसरतमा सबैले आफूलाई केन्द्रविन्दुमा राख्न थालेका मात्रै छैनन्, एकले अर्काेलाई निषेध गर्ने छनकसमेत देखिन थालेको छ ।

सिएलाई एमबिए पढ्न एलबिइएफ र एक्यानबीच समझदारी

लर्डबुद्ध एजुकेसन फाउन्डेसन (एलबिइएफ) र द एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान)बीच शैक्षिक सहकार्यका लागि शुक्रबार एक समझदारी भएको छ। एलबिइएफका अध्यक्ष पंकज जालान र एक्यानका अध्यक्ष आनन्द शर्माले शुक्रबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

व्यावसायिक रबर खेतीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

गिरिजाप्रसाद कोइराला फाउण्डेशन र इन्स्टिच्युट अफ रबर एण्ड जात्रोफा रिसर्च–नेपाल, (युएसए)बीच व्यावसायिक रबर खेती अनुसन्धान तथा उत्पादन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

असहमझदारी हटाउँदै कांग्रेसका असन्तुष्ट नेता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई पेलेर अघि बढ्ने नीति अख्तियार गरेपछि असन्तुष्ट नेता आपसी असमझदारी हटाउने प्रयासमा जुटेका छन्।

वैवाहिक जीवन समझदारीको यात्रा

विवाह निक्कै रोचक र सुन्दर पक्ष हो । वैवाहिक जीवनमा गाँसिने यौन जोडीका लागि त झन्, वैवाहिक यात्रा रोचक नहुने कुरै भएन ।

ओली–दाहाल विवादमा नेपाल ‘मौन’

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सत्ता हस्तान्तरण वा पार्टीमा कार्यकारी अध्यक्षको विवाद भइरहँदा अर्का नेता माधवकुमार नेपाल भने मौन बसेका छन्।

नेपाल र म्यान्मारबीच पर्यटन तथा संस्कृतिसम्बन्धी समझदारी

म्यान्मारको राजधानी नेपिटस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मा सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच ती दुई समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको हो।

नेपाल र म्यान्मारबीच पर्यटन तथा संस्कृतिसम्बन्धी समझदारी

म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा आज दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

कुर्द र दमास्कसबीच समझदारीको घोषणा

टर्कीले सिरियाली भूमिभित्र आक्रमण गर्न थालेपछि टर्की–सिरिया सीमाक्षेत्रमा सक्रिय सिरियाली कुर्दहरुले सिरियाको सत्ता पक्षसँग सम्झौता गरेका छन्।

१२ बुँदे समझदारीमा भारतको हात छैन : नेता नेपाल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल राजनीतिक दल र बिद्रोही माओवादीबीच भारतमा भएको १२ बुँदे समझदारीमा भारतको कुनै पनि संलग्नता नरहेको दावी गरेका छन्।

नेपाल उडानमा चिनियाँ आकर्षण

२०१४ को समझदारीपछि चिनियाँ विमान धमाधम नेपाल उड्न थाले तर नेपालले चीनमा एउटै पनि नियमित उडान गर्न सकेको छैन।

जर्जिया र नेपालका व्यवसायीबीच समझदारी

जर्जिया र नेपालका व्यवसायीका दुई संस्थाबीच लगानी, व्यापार र आर्थिक वृद्धि गर्ने समझदारी भएको छ। नेपाल चेम्बर अफ कमर्स र जर्जिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका पदाधिकारीबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

नेपाल र जर्जिया चेम्बरबीच द्विपक्षीय समझदारी

नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्शबीच व्यापार विस्तार तथा लगानी प्रवर्द्धनका विषयमा द्विपक्षीय समझदारी भएको छ।

प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध

प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीन लीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीबाट पछि हटे दुर्भाग्य : दाहाल

सहमति र एकताको आधारबाट जोकोही अलिकति पनि विचलित हुन थाले त्यसलाई खण्डन र आलोचना गर्नेबारेमा पार्टीमा सर्वसम्मति भएको अध्यक्ष दाहालको दाबी ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्