९ आश्विन २०८१ बुधबार
image/svg+xml

महाधिवेशन सफल बनाउन प्रधानमन्त्री देउवाको आह्वान

भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा आयोजित वडा अधिवेशनको आज उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने बताए।

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो: प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन्।

जेलिएको झेली राजनीति

हिजो आफ्नो स्वार्थका निम्ति दरबारलाई असंवैधानिक कदम चाल्न बाध्य पार्ने, संसद् र संविधान उल्लंघनमा प्रेरित गर्ने शक्ति अहिले अदालतमा शक्ति थुपारेर लोकतन्त्र कमजोर बनाउने षडयन्त्रमा सक्रिय देखिन्छन्।

देउवा किन ओलीसँग सम्बन्ध सुधार्न चाहन्छन्

सत्ता गठबन्धन बनाउन सहयोग गर्ने दाहाल र नेपालसँग मात्र होइन, ओलीसँग पनि समन्वय गरेर देउवाले आगामी यात्रा सहज बनाउन प्रयास सुरु गरेका छन्।

पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेला सुरु

एक्सपो डट विनबिज डटकम डट एनपीमा गएर अवलोकन गर्न सकिने पाँचदिने मेलामा हस्तकलाका सामान, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हाते कागजका वस्तु, काष्ठजन्य वस्तु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाका गरी ८० स्टल छन्।

बिपी स्मृति भवनको उद्घाटन

उनले विगत केही वर्ष यता जिल्ला जिल्लामा भवन निर्माण लहर चलेको बताए। उनले आउन लागेको स्थानीय निकायको निर्वाचनमा सबै पार्टी कार्यकर्ताहरु एकवद्द भई कांग्रेसको उम्मेदवारलाई जिताउन अपिल गरे।

प्रधानमन्त्री देउवाद्वारा वृक्षरोपण अभियान शुभारम्भ

प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गरेका छन्।

के यसपालि उपसभामुखको निर्वाचन होला

तत्कालीन नेकपाबाट सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचन भएसँगै नेकपाबाटै निर्वाचित भएकी तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिएसँगै उपसभामुख पद खाली भएको हो।

सत्ता गठबन्धनको बैठक सकियो, मन्त्रालयको भागबन्डा मिल्न सकेन

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनमा आबद्ध चार दलका नेताहरूबीच बसेको बैठक सकिएको छ। मंगलबार बिहान ९ बजेदेखि बसेको बैठक बिना निष्कर्ष टुङ्गीएको हो।

सत्ता गठबन्धनको बैठक सकियो, मन्त्रालयको भागबन्डा मिल्न सकेन

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनमा आबद्ध चार दलका नेताहरूबीच बसेको बैठक सकिएको छ। मंगलबार बिहान ९ बजेदेखि बसेको बैठक बिना निष्कर्ष टुङ्गीएको हो।

पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेला बिहीबारदेखि

महिला उद्यमी महासंघ नेपालले भर्चुअल रूपमा आयोजना गर्न लागेको उक्त मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन्।

कांग्रेसको राष्ट्रिय शिक्षा नीति: प्रधानमन्त्री कुलपतिबाट हटाउने प्रस्ताव

विश्वविद्यालयमा ११ मिनेट पनि समय दिन नसक्ने व्यक्ति देशका ११ वटा विश्वविद्यालयको कुलपति बन्न उचित नहरेको प्रस्तावसहित नेपाली कांग्रेसले राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरेको छ।

सरकारको तर्फबाट पूर्ण सहयोग हुन्छ तर तत्काल फोहोर उठाउनुस्: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको फोहर तत्काल उठाउन काठमाडौंं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई निर्देशन दिएका छन्।

मन्त्रिमण्डललाई पूर्णता दिन सत्ता गठबन्धनका नेताहरुको बैठक जारी

मन्त्रिपरिषद विस्तार र मन्त्रालयहरुको भागबण्डाका लागि सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच शनिबार र आइतबार पनि छलफल भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्