२१ आश्विन २०८१ सोमबार
image/svg+xml

'ब्याक' गरेर किच्दा एक जनाको घटनास्थलमै मृत्यु

बस पर्खेर बसेका एक जना जेष्ठ नागरिकलाई धरान-इटहरी सडक खण्डमा आइतबार दिउँसो टिप्परले ब्याक गरेर किच्दा मृत्यु भएको छ।

इटहरीमा सुँगुर मार्ने झिरले हत्या गरेको आरोपमा एक जना पक्राउ

स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए। सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ।

इटहरीमा सवा अर्बको पाँचतारे होटल

डेढ दशकअघिसम्म इटहरी चोकभन्दा उत्तर धरानतर्फ सेनाको पूर्वी पृतना मुख्यालयदेखि माथि सडकछेउमा सामान्य स्तरका घर थिए। सडक दायाँबायाँ खेती गर्न गाडिएका पम्पसेट अहिले पनि कतैकतै भेटिन्छन्। यही सडकआपसासको क्षेत्र हेर्दाहेर्दै अहिले आकाश–जमिनको फरक भएको छ।

३० करोड लगानीमा मनोरञ्जन पार्क

नेपालका मुख्य र प्रमुख सहरमा कमै मात्र मनोरञ्जन पार्क बनाइएका छन्। पार्क निर्माण गर्न सरकार कन्जुस मात्र देखिएको छैन, निजी क्षेत्रलाईसमेत प्रोत्साहन गर्न हिचकिचाउँछ। त्यसैले बिदाको समय वा फुर्सदको समयमा घुम्न जाने नजिकमा राम्रो गन्तव्य कतै हुँदैन। यही अभावलाई देखेर नै निजी क्षेत्रले पूर्वमा ठूलो लगानीमा पार्क बनाएको हो।

इटहरीमा ३० करोडको लगानीमा सञ्चालित मनोरञ्जन पार्कको उद्घाटन

पूर्वकै केन्द्रमा पर्ने इटहरी वडा नं. २ मा ३० करोडको लगानीमा इपी ल्याण्ड एन्ड वाटर पार्कको सोमबार विधिवद् उद्घाटन गरिएको छ। पार्कको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले गरेका हुन्।

इटहरीको बजेट एक अर्ब ७८ करोड

इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि एक अर्ब ७८ करोडको बजेट सार्वजनिक गरेको छ । बुधबार सातौं नगर परिषदबाट उपप्रमुख लक्ष्मी गौतमले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् । सार्वजनिक गरिएको बजेटमध्ये चालुतर्फ ७१ करोड ७५ लाख, पूँजीगततर्फ एक अर्ब चार करोड ८५ लाख र वित्तिय व्यवस्थातर्फ एक करोड ४० लाख अनुमान गरिएको छ ।

इटहरीमा अस्पतालका लागि दबाबमूलक अभियान

मुलुक यतिबेला कोरोना भाइरसको उच्च संक्रमणलाई रोक्नका लागि लकडाउन भएको एक महिना वितिसकेको छ । कोरोनाको त्रास बढ्दो स्थिती छ । यही बेला इटहरीका सर्वसाधारणदेखि नागरिक समाजका अगुवा सुविधा सम्पन्न अस्पताल बनाउन दबाबमूलक अभियान चलाई रहेका छन् ।

इटहरीमा एक करोड ३६ लाख बढीको राहत वितरण

कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गर्ने र आर्थिक अवस्था न्यून भएका परिवारलाई इटहरीमा एक करोड ३६ लाख ९१ हजार बराबरको राहत प्रदान गरेको छ।

इटहरीका मेयर द्वारिकलाल फेरि विवादमा

इटहरीका मेयर द्वारिकलाल चौधरीले बिहीवार इटहरीको ऐरिना टेलिभिजनमा कार्यरत राजन कट्वाललाईं अपशब्द बोलेर गाली गरेका छन्।

इटहरीका होटल दश दिनसम्म बन्द

कोरोना भाइरसको संक्रमण विश्व व्यापीरुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका लागि सुनसरीको इटहरीमा रहेका होटलहरु दश दिनसम्म बन्द गरिने भएको छ। भिडभाड हुँदा र नयाँ आगन्तुकमार्फत कोरोनाको संक्रमण फैलिने त्रास बढेकाले गर्दा होटल व्यवसायी संघ इटहरीको बैठकले होटल व्यवसाय बन्द गर्ने निर्णय गरेको हो।

उपाधि भिडन्तमा आर्मी र पुलिस

प्रतियोगिताको विजेताले ४ लाख ५ हजार तथा उपविजेताले २ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही २१ हजार रुपैयाँ पाउनेछन् ।

सुदूरपश्चिमलाई सफलता

प्रतियोगिता अन्तर्गत यसअघि समूह ‘ए’ , ‘बी’ र ‘सी’ का खेल सकिएका छन्। माघ ४ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले शिल्डसहित ४ लाख ५ हजार र उपविजेताले २ लाख ५ हजार पुरस्कार प्राप्त गर्नेछन्।

पुलिसको फराकिलो जित

प्रतियोगिताअन्तर्गत बिहीबार कर्णाली प्रदेश र प्रदेश २ ले प्रतिस्पर्धा गर्नेछन्। यसअघि भएको समूह ‘ए’ र ‘सी’ को खेलबाट त्रिभुवन आर्मी क्लब र प्रदेश ३ टिम सेमिफाइनल प्रवेश गरिसकेका छन्।

पोखरामा मलेसियासँग प्रतिस्पर्धा हुने

पोखरालाई क्रिकेटको अन्तर्राष्ट्रिय ‘न्युट्रल भेन्यु’ बनाउन सकिने चर्चा चलेको वर्षौं बितिसक्यो। तर ठोस पूर्वाधार तयार गर्नेतर्फ राष्ट्रिय खेलकुद परिषद् र क्यान चुकिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्