ओलीले औपचारिक रूपमा घोषणा गर्दै 'युथ भोलिन्टर फोर्स'
नेकपा एमालेले आफ्नो जनवर्गीय सङ्गठनमा युथ भोलेन्टियर फोर्सको घोषणा गर्दै छन्।
नेकपा एमालेले आफ्नो जनवर्गीय सङ्गठनमा युथ भोलेन्टियर फोर्सको घोषणा गर्दै छन्।
अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्ना बुवा कृष्णराज रायको जन्मदिनको अवसरमा भावुक भएकी छिन्।
नेकपा एमालेले ११ औं महाधिवेशन सम्पन्न गर्नका लागि १३ वटा उपसमिति गठन गरेको छ।
हालै सेख हसिनामाथि सुनाइएको मृत्युदण्डको फैसलाले बंगलादेशभित्र र दक्षिण एसियाली क्षेत्रमा व्यापक प्रभाव पारेको छ।
आफ्ना कुरा लुकाएर अरूको अन्तर्वार्ता लिन्छन् यहाँ, हितैषीको नाटक रच्नेसँग सारा गोप्य बहकिन्छन् यहाँ। तिनीहरूले गलत प्रयोग गरेर छाडेपछि जीवन रित्तिएझैँ, वास्तविक हितैषीहरूलाई सम्झेर निस्सासिन्छन् यहाँ।
किभ र मस्कोबिच युद्धबन्दीहरूको आदान–प्रदान र मृत सैनिकहरूको अवशेष आदानप्रदान गर्ने सहमति अन्तर्गत ती सैनिकका अवशेष प्राप्त भएको किभले जनाएको छ।
पृथ्वी राजमार्गको विकल्प मानिएको तनहुँ सदरमुकाम र चितवनको घुमाउनेघाटसम्मको ३४ किलोमिटर निर्माणाधीन बुद्धसिंह मार्गमा ४० प्रतिशत भौतिक प्रगति भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
अगस्टको तुलनामा जम्मा एक लाख १९ हजार मात्र रोजगारी थपिएको छ भने अर्थशास्त्रीहरूले अपेक्षा गरेको ५० हजारभन्दा पनि ४ हजार कम रोजगारी थपिएको देखिएको छ।
वेलायतमा रहेकी एक गैरआवासीय नेपाली छात्रा युथ काउन्सिलरमा चयन भएकी छन्।
ब्राजिलको भ्यालेममा भइरहेको संयुक्त राष्ट्र जलवायु सम्मेलन कोप-३० को क्रममा आगलागी हुँदा तत्काल स्थल खाली गर्नुपर्यो। यद्यपि, आगो चाँडै नियन्त्रणमा ल्याइएको थियो।
नोभेम्बर २२-२३ मा हुने शिखर सम्मेलनअघि नागरिक समाजको भेलामा उनले भने, ‘एउटा राष्ट्रले अर्को राष्ट्रमाथि दादागिरी गर्नु हुँदैन।’
कराते खेलाडी र प्रशिक्षकसमेत रहेका दावाले एक सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन्।
नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।
विश्वका कैयन् देशमा अतिदक्षिणपन्थी सबैभन्दा गतिशील राजनीतिक शक्तिका रूपमा उदाउँदै छन्।