१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

ओलीले औपचारिक रूपमा घोषणा गर्दै 'युथ भोलिन्टर फोर्स'

नेकपा एमालेले आफ्नो जनवर्गीय सङ्गठनमा युथ भोलेन्टियर फोर्सको घोषणा गर्दै छन्। बिहान ११ बजे बबरमहलस्थित बस स्टपमा घोषणा कार्यक्रम हुने नेता महेश बस्नेतले जानकारी दिएका छन्।

उनका अनुसार कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा फोर्सको घोषणा गर्ने छन्। कार्यक्रमअन्तर्गत मार्च पास समेत सञ्चालन गरिने छ।

प्रकाशित: ५ मंसिर २०८२ ०९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App