५ आश्विन २०८१ शनिबार
image/svg+xml

सुदूरपश्चिम प्रदेशको दुःख, खोला तार्न राँगा गाडा

धनगढी उपमहानगरपालिकाको देवरिया–बेहडा बाबा सडक खण्डमा रहेका खुटिया र शिवगंगा खोलामा समयमै पुल निर्माण नहुँदा यात्रुले मोटरसाइकल राँगा गाडामा लोड गरेर तार्नुपर्ने बाध्यता छ।

प्रेस संकुचित पार्ने विधेयक पारित भएसँगै विरोध

सुदूरपश्चिम प्रदेश सभा बैठकले मन्त्रालय संयोजक रहेको वोर्डले नै पत्रकारलाई जरिबाना गर्नेलगायत प्रेसलाई नियन्त्रणमा राख्ने प्रावधानसहितको विधेयक पारित गरेको छ। गत माघमा सरकारका तर्फबाट प्रस्तुत भएको रेडियो, एफएम तथा टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ६ महिनापछि पारित भएको हो।

सुदूरमा बढ्यो काठ तस्करी

सुदूरपश्चिममा पछिल्लो समय काठ तस्करी बढेको छ । काठ, माटो, बालुवा तथा स्याउलाले छोपेर, अवैध बाटोबाट लुकाइ छिपाई तस्करी गर्ने गरिएको छ । पछिल्लो एक वर्षको तथ्याङ्क हेर्ने हो भने सुदूरपश्चिम प्रदेशमा ठूलो परिमाणमा काठ तस्करी भएको देखिएको छ ।

सुदूरपश्चिम प्रदेशको बजेट ६२ प्रतिशतमाथि

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजन बजेटको ६२.८२ प्रतिशत रकम मात्र खर्च गरेको छ। प्रदेश कोष लेखा नियन्त्रण कार्यालयका अनुसार पुँजीगततर्फ ७१.०८ प्रतिशत र चालुतर्फ ५५.६७ प्रतिशत खर्च भएको छ।

सुदूरपश्चिममा रोपाइँ समयमै सकिँने

सुदूरपश्चिम प्रदेशमा गत असार महिनासम्म ९१ दशमलब ५९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । यस वर्ष रोपाइँ गर्न पुग्ने गरी वर्षा भएपछि रोपाइँ पनि समयमै सकिन लागेको क्षेत्रीय कृषि विकास निर्देशनालयले दीपायलले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश : खोला तर्न साँघुकै भर !

२०७२ असोज २५ गते पहिलो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले देशभर तुइन, साँघु र फड्के विथापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेको झण्डै पाँच वर्ष हुनै लाग्दा पनि सुदूरपश्चिम प्रदेशका दुर्गम गाउँको अवस्था उस्तै छ ।

दलितले छोएको किन चल्दैन?

काम नगर्ने व्यक्ति भूमिका मालिक बनिरहेका छन्। तर, भूमिमा नङ्ग्रा खियाउनेहरू परनिर्भरतामा कष्टकर जीवन जिउन विवश बनेका छन्। सरकार मूकदर्शक बनिदिन्छ।

डडेल्धुरामा जनस्तरबाटै पिसिआर मेसिन!

सुदूरपश्चिमको डडेल्धुरामा पिसिआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाजले अभियान चलाएका छन्।

सुदूरपश्चिममा नौ दिनमै १ हजार बढी संक्रमित थपिए

सुदूरपश्चिममा असार महिनाको शुृरुवातसंगै कोरोनाको संक्रमण ह्वात्तै बढेर गएको छ । चैत १४ गते दुवैवाट फर्केको पहिलो युवामा कोरोनाको संक्रमण देखिएको सुदूरपश्चिममा बैशाख १ गते देखा परेका पाँचौ संक्रमितसहित सवै निको भएर घर फर्केका थिए ।

सुदूरपश्चिममा ३३ अर्ब ३८ करोडको बजेट

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहराले आर्थिक वर्ष २०७७/०७८ का लागि सोमवार प्रदेश सभाको बैठकमा ३३अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट प्रस्तुत गरेका छन् ।

सुदूरपश्चिमका पाँचजना क्वारेन्टिनमै बिलाए

सुदूरपश्चिमका पाँचजनाले क्वारेन्टिनमै ज्यान गुमाएका छन्। भारतको विभिन्न सहरबाट फर्केका उनीहरुको उपचार र उचित हेरचाह नपाएर ज्यान गएको हो।

बजेट अधिवेशन सुरु : बजेटको सिद्धान्त, उद्देश्य र प्रमुख नीति प्रस्तुत

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन मंगलबार सुरु भएको छ । बजेट अधिबेशनको पहिलो बैठकमै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले आगामी बजेटको सिद्धान्त, उद्देश्य र प्रमुख नीतिहरु प्रस्तुत गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्