२५ पुस २०८२ शुक्रबार
image/svg+xml
dirgharaj bogati
दीर्घराज बोगटी


दीर्घराज बोगटीका लेखहरु :

लौहपुरुषको खोजीमा देश

बिपीको ‘कांग्रेससँग राजा नतर्सनु, राजासँग कांग्रेस नझस्कनु’ भन्ने भनाइमा गणेशमान असहमत हुनुहुन्थ्यो।

छाउपडी तोड्नेलाई पुरस्कार !

छाउपडीप्रथा तोड्ने परिवारलाई राज्यले पुरस्कृत गर्ने प्रणाली विकास गरेमा यो प्रथालाई हटाउन सकिन्छ। यही कुरा मनन गरेर पूर्वीचौकी गाउँपालिकाले यसपालिको बजेटमा छाउपडी प्रथा तोड्ने एक सय परिवारलाई नगद पाँच हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्ने योजना समावेश गरेको छ।

डोटीको गौरव रानढुङ्गा

ढुङ्गामा सहस्रलिङ्ग कुँदिएको छ। यिनको दर्शनले मनमा चिताएको कुरा पूरा हुने जनविश्वास छ। त्यसैले जनैपूर्णिमाको अघिल्लो दिन यहाँ ठूलो मेला लाग्छ। प्राकृतिक हिसाबले समेत मनोरम रहेको यस क्षेत्रमा कुडीगडा ताल पनि छ।

दलितले छोएको किन चल्दैन?

काम नगर्ने व्यक्ति भूमिका मालिक बनिरहेका छन्। तर, भूमिमा नङ्ग्रा खियाउनेहरू परनिर्भरतामा कष्टकर जीवन जिउन विवश बनेका छन्। सरकार मूकदर्शक बनिदिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्