खसेको ढुङ्गाले लागेर एकजनाको मृत्यु
बालुवा उत्खननका क्रममा माथिबाट ढुंगा खस्दा बैतडीमा एकजनाको मृत्यु भएको छ।
बालुवा उत्खननका क्रममा माथिबाट ढुंगा खस्दा बैतडीमा एकजनाको मृत्यु भएको छ।
कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। नरहरीनाथ गाउँपालिका– ८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गंगाा थापाको मृत्यु भएको हो।
कालिकोटको नरहरीनाथ गाउँपालिका ८ कालढुगामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका– १२ खनार चोकमा गए राति मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।
ताप्लेजुङमा चालु आर्थिक वर्षमा भवितव्य घटनामा परी ३१ जनाको मृत्यु भएको छ।
भक्तपुरमा मादकपदार्थ सेवन गरी पतिको कुटाइबाट पत्नीको मृत्यु भएको छ।
बर्दियामा सडक दुर्घटनामा परी एकको मृत्यु भएको छ। टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा मधुवन नगरपालिका– ५ का ४९ वर्षीय धर्मबहादुर थापाको बुधबार साँझ मृत्यु भएको हो।
धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ।
संयुक्त राष्ट्र सङ्घका अनुसार जारी युद्धका कारण गाजामा भोकमरी उत्पन्न भएको र त्यसबाट सबैभन्दा धेरै बालबालिका प्रभावित बनेका छन्।
उनका अनुसार विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथान–६ नेता चोकमा घाइते अवस्थामा भेटिएका थिए।
नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ राधेराधेस्थित हनुमन्ते खोलामा एकजना पुरुष स्कुटीसहित मृत अवस्थामा फेला परेका छन्।
महोत्तरीको मटिहानी जनकपुर सडक खण्डमा भारतीय टाटा सुमोले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको अझ प्रभावकारी रुपमा शीघ्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिएको हो।