२७ पुस २०८२ आइतबार
image/svg+xml

ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा आज दिउँसो ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

कोमामा रहेको कांग्रेसलाई गगन र विश्वप्रकाशले प्राणवायु दिए: चतुरबहादुर चन्द

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष एवं नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि कांग्रेस ‘कोमा’ मा रहेको टिप्पणी गरेका छन्।

स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल विद्यालय खेलकुद महासंघ ( एनएसएसएफ) को संयुक्त आयोजनामा आइएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा हुने भएको छ ।

कांग्रेस विशेष महाधिवेशन: मञ्चमा कुसन, देउवा पक्षका नेताहरु पनि सहभागी

काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा संस्थापन (देउवा) पक्षका नेताहरूको समेत बाक्लो उपस्थिति देखिएको छ।

छोटो समयमै नेपाल-भारतमा ख्याती कमाएका प्रशान्त

‘इन्डियन आइडल’ जितेसँगै प्रशान्तको गायन यात्रा सोनी टेलिभिजनबाटै सुरु भयो। त्यसपछि उनले भारतसँगै नेपालमा पनि गायनमार्फत ख्याती कमाए।

म पद माग्न आएको होइन, विशेष महाधिवेशनको निर्णय लागु हुनुपर्छः गोपालमान श्रेष्ठ

‘अब पार्टी बदलिनुपर्छ। नयाँ युवालाई नेतृत्व दिनुपर्छ,’ उनले भने,‘नेपाली कांग्रेस कमजोर भए देशको लोकतन्त्र कमजोर हुन्छ। त्यसैले हामीले जस्तोसुकै त्याग गर्न तयार हुनुपर्छ।’

राप्रपाको चियापान समारोहमा प्रधानमन्त्री सहभागी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०४ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी छन्।सारांश

जेन-जी शहीदकी दिदी सुशीलाको माग– ‘मेरो भाइको नाममा सालिक बनाइयोस्’

सुशीलाले जेन-जी आन्दोलन शान्त भएपछि जाने सोच बनाएकी थिइन्। फोनमै उनले विजयलाई आन्दोलनमा नजान र घरमै बस्न आग्रह गरिन्।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, ०८२ को तयारी पूरा भएको जनाएको छ।

विश्व-गगनले गरे विशेष महाधिवेशनको उद्घाटन

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजित पार्टीको विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।

मुस्ताङमा चिसो बढेसँगै पर्यटक आगमन घट्यो

हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय रौनक घट्दै जान थालेको छ।

कांग्रेस विशेष महाधिवेशन सुरु

नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशन सुरु भएको छ।

विशेष महाधिवेशनः सहभागी नाम दर्ता जारी (फोटोफिचर)

नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी छ।

रास्वपा सहमहामन्त्री आचार्यले पनि लिए समानुपातिक सूचीबाट नाम फिर्ता

आचार्य रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा खसआर्यतर्फ पहिलो नम्बरमा थिए।

एमालेका केन्द्रीय सदस्यहरू प्रादेशिक रूपमा चुनावी रणनीति बनाउँदै

केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका नेकपा एमालेका केन्द्रीय सदस्यहरूले काठमाडौंमा प्रादेशिक बैठक बसेर चुनावी रणनीति बनाउन लागिपरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्