सीमा विवादमा ‘जंगे पिल्लर’
‘हिमाल, पहाड र तराई म। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएकी म। मेरो भूमि लुटिएको छ। नेपाल आमा भएर म चुपचाप बस्न सक्दिन्,’ जलमस्थित राष्ट्रिय नाचघरको मञ्चमा एक पात्र भन्दै थिइन्, ‘कालापानी, लिपुलेक र सुस्ता खै ?
‘हिमाल, पहाड र तराई म। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएकी म। मेरो भूमि लुटिएको छ। नेपाल आमा भएर म चुपचाप बस्न सक्दिन्,’ जलमस्थित राष्ट्रिय नाचघरको मञ्चमा एक पात्र भन्दै थिइन्, ‘कालापानी, लिपुलेक र सुस्ता खै ?
पोखरा थिएटरको गन्धर्व नाटक घरमा नाटक ‘ऊ मरेकी छैन’ मञ्चन सुरु भएको छ। न्यारेटर समूहको पहिलो प्रस्तुतिको रूपमा सुरु यो नाटक पुस १४ सम्म मञ्चन हुनेछ।
पोखरा थिएटरको गन्र्धव नाटक घरमा नाटक ‘उ मरेकी छैन’ मञ्चन सुरु भएको छ। न्यारेटर समूहको पहिलो प्रस्तुतीको रुपमा मञ्चन सुरु भएको यो नाटक पुस १४ गतेसम्म पोखरा थिएटरको गन्र्धव नाटकघरममा मञ्चन हुनेछ।
बेरोजगार युवाको कथामा आधारित नाटक मञ्चन भएको छ।। राजधानीको अनामनगरस्थित मण्डला थिएटर गत मंसिर २४ देखि दीपेन्द्र शाहीद्वारा निर्देशित ‘झोला हराएको मान्छे’ मञ्चन भइरहेको छ।
शैली थिएटरले आयोजना गर्ने राष्ट्रिय बाल नाटक महोत्सव माघको तेस्रो साता हुने भएको छ। रसियन कल्चरल सेन्टरको सहकार्यमा शैली थिएटरले आयोजना गर्दै आएको महोत्सवको निम्ति आवेदन खुला गरिएको छ।
भौतिकवाद भन्छ, 'आत्माको पुनरावृत्ति सम्भव छैन।' त्यसको ठिक विपरित छ अध्यात्मवाद। यो त दर्शनको कुरा भयो। तर कला, सहित्य र विचारमा भने त्यो पुनरागमन भैनै रहन्छ। त्यसैले त सन् १९९९ मा अमेरिकी लेखक तथा इतिहासकार हवार्ड जीनले ‘मार्क्स इन सोहो' लेखे। हावार्ड जीनले यो नाटक लेखिरहँदा जर्मन दार्शनिक मार्क्स जन्मिएको १८१ वर्ष पुगिसकेको थियो।
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस विविध कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा बुधबार सदरमुकाममा चेतनामूलक र्याली र नाटक प्रदर्शन गरियो।
कार्ल मार्क्सले १ सय चालिस बर्ष अघि बिताएको जीवनको आधारमा नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मार्क्स फर्किए’ नाटक मञ्चन हुने भएको छ।
शिल्पी नाट्य समुहले देशका बिभिन्न जिल्लामा सुरु गरेको कचहरी नाटकमा रोल्पालीलाई छोएको देखिन्थ्यो।
नुवाकोटको दुप्चेश्वर मेलामा गीत गाउँदागाउँदै युवायुवतीबीच मायाप्रेम बस्छ। गीतमार्फत नौगेडी लगाइदिने वाचा गरेर मायाप्रेम बसेर मनमायासँग विवाह गरेको १५ वर्ष भइसक्दापनि सन्तान नहुँदा च्यान्टे चिन्तित देखिन्छन्।
दसैंको चहलपहल सुरु हुँदै गर्दा राजधानीको थापागाउँस्थित कुञ्ज नाटकघरमा कलाकारहरूको एक टोली पिङमा मच्चिन व्यस्त थिए। नजिकिँदै गरेको दसैंलाई केन्द्रित गरेर कुञ्ज नाटकघरमा मञ्चन भइरहेको ‘टिका’ नाटकले दर्शकलाई दसैं आएको अनुभूति गराएको छ।
वर्तमान नेपालको भद्रगोल राजनीति अवस्थामा शक्तिशाली व्यक्तिहरूको आडमा शक्तिको दुरुपयोग भइरहेको छ। यो परिस्थितिलाई व्यंग्य गर्दै भक्तपुरमा मंगलबार ‘माउजंग बाबुसाहेबको कोट’ नामक नाटक मञ्चन गरिएको थियो।
यो नाटक केवल नाटक मात्र नभएर एउटा अभियान हो। जुन घरका बन्द कोठाहरूबाट सुरु भएर यहाँसम्म आएको छ।
सम्बन्ध–विच्छेद गरेका दुवै केटी पक्ष अर्थात् माया र सुस्मिताका आफन्तले ६ वर्षदेखि करोड हाराहारीमा सम्पत्ति माग गर्दै आएका छन्।
नाटककार एवं रंगकर्मी डी.बी. किरातीको नाटक संग्रह ‘काँ जान्छौ तन्नेरी’ लोर्कापण गरिएको छ। राजधानीको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा गत शनिबार एक कार्यक्रमका बीच संस्कृतिविद् सत्यमोहन जोशीले नाटक संग्रहको लोर्कापण गरे।