२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

तीनवटा सवारीसाधन एक आपसमा ठोक्किदा २ जनाको मृत्यु, ३ घाइते

आज बिहान साढे ६ बजेतिर टिपर, बस र बोलेरो जीप एक आपसमा ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ।

छुट्टाछुट्टै स्थानमा २ जना पुरुष मृत फेला

चार दिनदेखि सडकमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव भेटिएका पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। कन्टेनरको ढोकाभित्रबाट लक गरेको अवस्थामा शव फेला परेको थियो।

मदन भण्डारी सडक भत्केको भत्क्यै, कार्यालय नहुँदा मर्मतमा समस्या

गाईघाटमा रहेको लोकमार्ग रेखदेख गर्ने ‘मदन भण्डारी राजमार्ग कार्यालय’ साउनेदेखि उठेकाले सडक बिग्रे भत्केमा तत्काल मर्मत गर्न समस्या हुँदै आएको व्यवसायीहरु बताउँछन्।

सरकारको साझा न्युनतम कार्यक्रम: अधिकांश नीति र कार्यक्रम बजेटका

कोभिडले अर्थतन्त्रको ठूलो हिस्सा तहसनहस पारेको छ। मुख्य गरी पर्यटन, सार्वजनिक यातायात रसाना तथा घरेलु उद्योग उठ्नै नसक्ने गरी थला परेका छन्। उद्योगी, व्यवसायी लगायत सर्वसाधारण पनि कोभिडबाट समस्यामा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्