पारिजात सम्मान २०८२ बाट सम्मानित हुनेहरूको नाम घोषणा
पारिजात स्मृति केन्द्रले पारिजात सम्मान २०८२ बाट सम्मानित हुने प्रतिभाको नाम घोषणा गरेको छ।
पारिजात स्मृति केन्द्रले पारिजात सम्मान २०८२ बाट सम्मानित हुने प्रतिभाको नाम घोषणा गरेको छ।
पोखरा र आसपासका क्षेत्रमा खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले विद्युतीय चुल्हो प्रयोग गर्न आग्रह गरेको छ।
अभिनेता दीपकराज गिरीले मतदाताको हैसियतमा आफ्नो चुनावी खर्च २५ हजार रुपैयाँ भएको भन्दै व्यङ्ग्य गरेका छन्।
नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा र नेतृत्व परिवर्तनको च्याप्टर क्लोज भइसकेको बताएका छन्।
उत्तर कोरियाले शनिबार जापानको समुद्र क्षेत्रमा करिब दश वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको सियोलको संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले बताएको छ ।
नाकाबन्दीका बेला इन्धन अभाव खेपेको पर्यटन क्षेत्र योपटक पनि त्रसित छ। पर्यटक भित्रिने सिजन सुरु भएसँगै विदेशी पर्यटकको आगमन बढ्दै जाँदा इन्धन अभाव हुने त्रासमा व्यावसायी छन्। नाकाबन्दीका बेला ग्यास नपाएर भुसे चुलोमा पकाएर पाहुनालाई खाना पस्केका व्यावसायी अहिले त्यही अवस्था दोहोरिने चिन्तामा छन। तत्कालका लागि अभाव नभईसकेपनि वैकल्पिक व्यवस्था गर्न थालेको उनीहरुको भनाई छ।
दूतावासले आज सूचना जारी गरेर मध्यपूर्वको वर्तमान परिस्थितीमा साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल जान चाहने वैध आवासीय अनुमतिपत्र (कतार आइडी) भएका नागरिकलाई पर्यटक भिसाको लागि आवेदन दिन अनुरोध गरेको हो।
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।
निर्माण टोली मधुबालाको सौन्दर्य र अभिनय दुवैलाई पर्दामा प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने कलाकारको खोजीमा रहेको बताइएको छ।
श्रम संस्कृति पार्टी ले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने सांसदहरूको नाम टुङ्ग्याएको छ।
विशेषगरी दिउँसोको समयपछि मौसम अचानक बद्लिन सक्ने भएकाले खेतबारीमा काम गर्ने, खुला स्थानमा बस्ने वा यात्रा गर्नेहरूलाई सतर्क रहन सुझाव दिइएको छ।
मध्यपूर्व तनाव र अमेरिका– इजरायल र इरानबीच जारी युद्धका कारण जेट इन्धन (एटीएफ) को मूल्यमा वृद्धि भएपछि भारतीय एयर कम्पनीहरुले टिकट महँगो बनाएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले पार्टीले गरेका काम तथा विभिन्न राजनीतिक घटनाक्रम जनतासम्म स्पष्ट रूपमा पुर्याउन नसक्दा निर्वाचनमा हार व्यहोर्नुपरेको निष्कर्ष निकालेको छ।
मध्यपूर्वमा जारी युद्ध १५ औं दिनमा प्रवेश गर्दा इरानका ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूमा गम्भीर क्षति पुगेको छ।
नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फका सांसदहरूको नामावलीलाई अन्तिम रूप दिएको छ।