शून्य सिटपछि पनि उत्साह : बालेन्द्रमा मधेशी ‘एजेन्डा’को जित
राजनीतिक दलहरूले जनताको अपेक्षा पूरा गर्न नसक्दा वैकल्पिक शक्तिहरू जन्मिने उनको तर्क थियो।
राजनीतिक दलहरूले जनताको अपेक्षा पूरा गर्न नसक्दा वैकल्पिक शक्तिहरू जन्मिने उनको तर्क थियो।
उनले उक्त सम्मेलनका क्रममा नेपालमा देखिएको जेनजी आन्दोलन तथा हालै सम्पन्न आमनिर्वाचनपछि उत्पन्न राजनीतिक अवस्थाबारे विश्व समुदायलाई यथार्थपरक ढंगले जानकारी गराउने अवसरसमेत प्राप्त भएको बताए।
मित्रश्री विद्यालय भक्तपुरमा सम्पन्न एकदिने प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पीड च्याम्पियनसिप शनिबार पहिलो भएको छ।
नेकपा एमालेका महासचिव योगेश भट्टराईले पार्टीभित्र फैलिरहेको भ्रामक सूचना र घृणायुक्त अभिव्यक्तिप्रति चिन्ता व्यक्त गर्दै यस्तो गतिविधि बन्द गर्न आग्रह गरेका छन्।
एक साताभित्र नयाँ सरकार गठन हुँदै छ तर मन्त्रीहरू बस्ने सरकारी निवास अझै टुंगो लागेको छैन।
इरानका विदेशमन्त्री अब्बास अराघचीले खामेनीले आफ्नो कर्तव्य सामान्य रूपमा निर्वाह गरिरहेको बताएका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को आयोजनामा प्रिस्कुलमा अध्ययनरत बालबालिकालाई लक्षित प्रिस्कुल गेम्स २०८२ सम्पन्न भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल इरानसँग युद्ध अन्त्य गर्ने सम्झौताका लागि आफू तयार नभएको बताएका छन्।
अमेरिकी विदेश मन्त्रालयले ओमानमा रहेका आफ्ना सबै गैर-अनिवार्य सरकारी कर्मचारी र उनीहरूका परिवारलाई देश छोड्न आदेश दिएको छ।
कालीमाटीमा रहेको निलबाराही माध्यमिक विद्यालय (मावि) मा पछिलो समय कक्षाकोठामा विद्यार्थी नियमित हुन थालेका छन्।
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले जनताले मतपत्रमार्फत ‘अस्वीकार’ को कठोर फैसला सुनाइसकेपछि आफ्नै कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु कति बुद्धिमानी हुने भन्ने प्रश्न उठाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच अमेरिकी ट्यांकर विमानलाई ठूलो क्षति पुगेको भन्ने रिपोर्टहरू अस्वीकार गरेका छन्।
अहिले यस गुफाको करिब ७० प्रतिशत भाग पूरै हिउँले ढाकिएको छ। बर्खायाममा सामान्य देखिने लुङबुक गुफाको स्वरूप हिउँदयाममा पूरै स्वरूप परिवर्तन हुन्छ।