चितवनमा बर्ड फ्लू पुष्टि, करिब १९ हजार कुखुरा नष्ट
चैत १२ गते कुखुरा नष्ट गर्ने कार्य सुरु गरिएको र त्यसपछि आज (सोमबार) फार्म पूर्ण रूपमा सरसफाइ गरी सिल गरिएको कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेले जानकारी दिए ।
चैत १२ गते कुखुरा नष्ट गर्ने कार्य सुरु गरिएको र त्यसपछि आज (सोमबार) फार्म पूर्ण रूपमा सरसफाइ गरी सिल गरिएको कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेले जानकारी दिए ।
सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले मुग्लिन-नागढुंगा सडक खण्ड भोलिदेखि तीन दिन राति बन्द हुने भएको छ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिका ४ स्थित गुडरुङ खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।
गत साताको अन्त्यमा दक्षिणी फिनल्याण्डमा दुई युक्रेनी ड्रोन दुर्घटनाग्रस्त भएको पुष्टि गर्दै युक्रेनले सोमबार हेलसिन्कीसँग यसका लागि माफी मागेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
महामारीपछि लामो समय बन्द रहेको बेइजिङ-प्योङयाङ हवाई सम्पर्क पुनः सञ्चालनमा आएसँगै उत्तर कोरियाले अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्न थालेको सङ्केत देखिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकारको नेतृत्वमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधि रहने गरी कार्यदल बनाउने निर्णय गरेको हो।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।
सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
शिष्ट बोली, बचन एवं व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले कर्णाली प्रदेश र विशेषगरी जुम्लाको विकासका लागि प्रधानमन्त्री बालेन शाहलाई ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।
पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठूलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरु अत्यन्त चिन्तित भएका छन् ।
पीडित पक्षले चैत १६ गते जिल्ला प्रहरी कार्यालय, जुम्लामा ठाडो उजुरी दिएपछि आरोपितलाई पक्राउ गरिएको डीएसपी नविनबाबु रेग्मीले बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारको पछिल्लो कदममा आफ्नो पूर्ण रूपमा समर्थन रहेको बताएका छन्।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले संघीय सरकारका पछिल्ला गतिविधिले देश पुनः द्वन्द्वमा जाने हो कि भन्ने आशंका बढाएको बताएका छन् ।