मरिकले जित्यो सिरिजङ्गा गोल्डकपको उपाधि
सिरिजङ्गा गोल्डकपको उपाधि मरिक फुटबल क्लव धरान सुनसरीले जितेको छ ।
सिरिजङ्गा गोल्डकपको उपाधि मरिक फुटबल क्लव धरान सुनसरीले जितेको छ ।
यतिबेला काठमाडौंको भृकुटीमण्डपमा एक खालको रौनक छ । जहाँ एमालेले नयाँ नेतृत्व चयन गर्न दुई समूहमा विभाजन भएर मत माग्नेसहित नेता कार्यकर्ताबीचको नयाँ सम्बन्ध देखिन्छन् ।
यो महाधिवेशनमा कोही दोहोरिन लागि परेका छन् भने कोही नयाँ भित्रन लागिपरेका छन्। यसै मध्येकी एक हुन् १० औं महाधिवेशनमा केन्द्रीय सदस्य जितेकी मोहनमाया ढकाल।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिएका छन्।
सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस जुम्लाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशले नेपाललाई सात विकेटले हराएको हो ।
खेतीको क्षेत्रफल र कृषकको संलग्नता बढे पनि मौसमजन्य क्षति र उत्पादकत्व घट्दा आम्दानीमा गिरावट आएको कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कले देखाउँछ ।
एमालेको जारी महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराउँदा दुई उपाध्यक्षका उम्मेदवारले प्रस्ताव र समर्थन गरेको छ ।
केपी शर्मा ओलीले उपाध्यक्षका लागि आफ्नो प्यानलमा नाम राखेपछि असन्तुष्टि जनाउँदै उनले महाधिवेशनस्थल छाडेका हुन् ।
भट्टराईलेईश्वर पोखरेलको प्यानलबाट उपमहासचिवमा उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफनो उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् ।
ईश्वर पोखरेलको प्यानलबाट नेतृ बिन्दा पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दिएकी छन्।
भृकुटीमण्डपमा जारी महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्षका अर्का आकांक्षी ईश्वर पोखरेल मनोनयन दर्ताका लागि लाइनमा छन्।