२१ आश्विन २०८१ सोमबार
image/svg+xml

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ।

कोकाकोलाको ‘चिल एन विन २.०’ अभियान

कोकाकोला नेपालले ‘चिल एन विन २.०’ अभियान लिएर आएको छ। यस क्याम्पेनले ग्राहकलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइकलगायतका पुरस्कार जित्ने अवसर प्रदान गर्नेछ।

पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता

पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ।

पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र

विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो। प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउन थाले।

क्यान अध्यक्षमा चन्द निर्विरोध,पारस सचिवमा निर्वाचित

कार्यवाहक पूर्वसचिव प्रशान्तविक्रम मल्ललाई हराउँदै नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा निर्वाचत भएका छन्।

चिनियाँ चिन्ता ‘साझा स्वार्थ सुरक्षा’

दाहालले आर्थिक मामिला, गरिबी निवारण र महामारीमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिए।उनले ताइवान र तिब्बत चीनको अभिन्न हिस्सा भएको पनि स्पष्ट पारे।

विद्यमान निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन: अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने धारणा राखेका छन्।

शिक्षकहरू घर फर्कंदै, बिदामा छुटेको कक्षा पढाइने

नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ।

अमेरिकामा रहेका नेपाली समुदायको फुटबल र भलिबल, एक हजारभन्दा बढी सहभागी

अमेरिकामा बस्ने नेपाली समुदायबीच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन्।

निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई बलियो बनाउँछ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

स्थानीय तहले अघि बढाएका नमूना कार्य

स्थानीय परिवेश र आवश्यकतालाई हेरी समग्र मुलुकले विधि, व्यवहार र प्रयत्नबाट जराधरको तहलाई बलियो बनाउनुपर्ने हो।

क्यानको अध्यक्षमा चन्द निर्विरोध, थप दुई पदाधिकारी पनि निर्विरोध निर्वाचित

नेपाल क्रिकेट सङ्घ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।

रङमा प्रयोग हुने सिसा स्वास्थ्यका लागि घातक

नेपाल सरकारले जारी गरेको पेन्ट्समा ९० पिपिएमको मापदण्ड पालना गरेको करिब ८० प्रतिशत उद्योगमा सुधार आएको भए पनि अझ २० प्रतिशत उद्योगले मानव जीवनका लागि जोखिमपूर्ण सामग्री उत्पादन गरिरहेको पाइएको हो।

क्यान निर्वाचन आज, पूर्व कप्तान पारस सचिवमा लड्दै

नेपाल क्रिकेट सङ्घ (क्यान) को नयाँ नेतृत्त्वका लागि आज निर्वाचन हुँदैछ। शुक्रवार साधरण सभा तथा बन्द सत्र सकिए पछि आज नयाँ नेतृत्त्वका लागि निर्वाचन हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्