५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाल र श्रीलंकाका विदेशमन्त्रीकाे प्रश्न,'कसरी बलियाे बनाउने सार्क र बिमस्टेक?

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ।

वर्षौदेखि ग्राउडेड पाँच चिनियाँ विमान लिलाममा

नेपाल वायुसेवा निगमले आन्तरिक उडानका निम्ति खरिद गरेको पाँच वटा चिनियाँ विमान लिलामीमा राखेको छ।

नागार्जुन नगरवासीलाई निः शुल्क रगत

नागार्जुन नगरवासीले बिरामी हुँदा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट रगत र रक्ततत्व लैजानु परे सेवा शुल्क तिर्नु नपर्ने भएको छ।

अवैध कपडा सशस्त्रको नियन्त्रणमा

सशस्त्र प्रहरी बल नेपालले बारा र रौतहटको सीमाक्षेत्रबाट भन्सार छली गरेर ल्याइएको करिब ३१ लाख रूपैयाँको कपडा मंगलबार राती नियन्त्रणमा लिएको छ।

काँग्रेस मधेश प्रदेश सम्मेलन आजदेखि, सभापति देउवा जनकपुर आउँदै

आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनको बन्दसत्र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुनेछ।

नेपाल सुपर लिगः आज काठमाडौँ रेजर्स र वीरगञ्ज युनाइटेड भिड्दै

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज काठमाडौँ रेजर्स एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच खेल हुँदैछ।

प्रज्ञाप्रतिष्ठानमा गुरुङ साहित्यबारे विमर्श

नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो।

थेम्स इन्टरनेसनल कलेजमा‘क्रियटर्स च्याम्पियन’

नेपाल रिपब्लिक मिडियाले ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रम बुधबार थेम्स इन्टरनेसनल कलेजमा गरेको छ।

बालविवाह र छाउप्रथा हटाउन प्रभावकारी बन्दै ‘किशोरी कक्षा’

सामाजिक कुरीति र कुमान्यताले सबैतिर स्थान पाएकै छन् तर तथ्यांकले अन्य क्षेत्रको तुलनामा दूरदराजका विकट गाउँमा बालविवाह र छाउप्रथा बढी भएको देखाउँछ।

जितबाट झापाको प्लेअफ सम्भावना जीवन्त

एक खेलअगावै प्लेअफमा पुग्ने लक्ष्य राखेको धनगढी एफसीले बुधबार झापा एफसीसँग हार बेहोरेसँगै जारी नेपाल सुपर लिग (एनएसएल) मा अपराजित यात्रालाई सातौं खेलमा पूर्णविराम लगाएको छ।

नेपाली महिला उद्यमीका चुनौती

कुनै पनि मौद्रिक नीति, आर्थिक नियमावली तथा आवधिक योजना तर्जुमा गर्दा महिला उद्यमी पनि हुन्छन् भन्ने ख्यालै गरिएको पाइन्न।

बहादुरीको कहालीलाग्दो व्यापार

एक नेपालीको पीडा चूपचाप हेरेर बस्नु, अनि पुर्खाको प्राण आहुतिले आर्जेको बहादुरीको परिचय बेचेर खानु नै यतिबेला नेपालीको नियती बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्