२ मंसिर २०८१ आइतबार
image/svg+xml

१ सय ४३ मान्छे बोकेको विमान फ्लोरिडा नदीमा चिप्लिएर खस्याे

१ सय ४३ मान्छे बोकेको बोइङ ७३७ विमान फ्लोरिडा नदीमा चिप्लिएर खसेको छ। नौसेना एयर स्टेशन जैक्सनविले के एक प्रवक्ताका अनुसार शुक्रबार उक्त विमान ल्यान्डिङ गर्नेक्रममा चिप्लिएर नदीमा खसेको हो। अहिलेसम्म कुनै मनाविय क्षति भएको जानकारी आएको छैन्।

चट्टान फुटाउन लागेको एस्काभेटर कर्णालीमा खस्यो

कर्णाली करिडोर अन्तगरगतको हुम्ला जिल्लाभित्र पर्ने खार्पु छारे खण्डको घुम्ने (घोडाबान) भन्ने ठाउँमा सडक निर्माणका क्रममा एस्काभेटर खसेकाे हाे।

चट्टान फुटाउन लागेको एस्काभेटर कर्णालीमा खस्यो(फाेटाे फिचर)

जिल्लामा चट्टान फुटाउने क्रममा एस्काभेटर कर्णाली नदीमा खसेको छ। मंगलबार बिहान साढे ११ बजे खार्पुनाथ वडा ५ को घुम्ने भन्ने ठाउँमा स्काइभेटर खसेको हो।

कमला नदीको पुल निर्माणबाट पप्पुलाई हटाइयो

आठ बर्षदेखि ठेक्का अलपत्र परेको यहाँको कमला नदीमा निर्माणधिन पुलको लुम्बिनी कन्ट्रक्सनले निर्माणको जिम्मा लिने भएको छ।

सहरको फोहोर सीधै तिनाउमा

कानुनले नै नदी–तलाउमा ठोस तथा झोलजन्य फोहोर फाल्न प्रतिबन्ध लगाएको छ। तर व्यवहारमा स्थानीय सरकारले नै नदीकिनारलाई फोहोर संकलनको थलो बनाइरहेको छ।

कालिगण्डकीमा र्‍याफ्टिङ महोत्सव

कालीगण्डकी नदीमा र्‍याफ्टिङ महोत्सव गरिएको छ। पाल्पा र स्याङ्जाको उत्तरवाहिनी क्षेत्रबाट शुक्रबार सुरु भएको र्‍याफ्टीङ महोत्सव शनिबार पुट्टारघाटसम्म पुगेर सकिँदैछ।

कालो सूचीमा रहेको पप्पु कन्ट्रक्सनले ठेक्का लिएको पुल एक वर्षमै बन्ने

उदयपुरको कटारी र सिन्धुलीको सीमास्थल कमला नदीमा निर्माणधिन पक्की मोटरेबल पुल ठेकेदार कम्पनी लुम्बिनी बिल्र्डस्ले एक वर्षभित्रमा बनाउने भएको छ। यो पुल निर्माण गर्न करिव ६ वर्ष अघि पप्पु कन्ट्रक्सन र लुम्बिनीले ठेक्का लिएका थिए।

एक सय गोही राप्तीमा छाडियो

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ।

कर्णाली नदीमा बेपत्ता भएका युवाको शव भेटियो

नयाँ वर्षको दिन कर्णाली नदीमा पौडी खेल्ने क्रममा हराएका दुई युवाको शव भेटिएको छ। गत १ गते कर्णाली नदीको गेरुवा भंगालोमा पर्ने कोठियाघाटमा पौडी खेल्ने क्रममा बाँके कोहलपुरका १८ वर्षिय दिपेन्द्र कार्की र कैलाली लम्कीका १९ वर्षिय प्रज्वल कोईराला वेपत्ता भएका थिए।

नदीको भेलसँगै बग्दै करोडौं बजेट

प्राकृतिक सम्पदाका कारण डोल्पा पर्यटकीय हिसाबले निकै धनी जिल्ला हो। यहाँ यस्ता पर्यटकीय स्थलहरु छन्, जसले जो कोही आन्तरिक र वाह्य पर्यटकको मन सहजै तान्नसक्छ। नेपालकै ठूलो शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज, नेपालकैै सबैभन्दा गहिरो ताल फोक्सुण्डो, विश्वकै उच्च मानव बस्ती धो तराप उपत्यका, त्रिपुरासुन्दरी भगवतीको मन्दिर र शे गुम्बालगायतका दर्जनौं प्राकृतिक र पर्यटकीय सम्पदाहरु डोल्पामा छन्।

पौडी खेल्ने क्रममा बर्दियामा दुई युवक बेपत्ता

६ जना मिलेर देशको लामो पुल कोठियाघाट घुम्न गएका थिए। नदीमा प्रज्वल र दीपेन्द्र बेपत्ता भएका कोहलपुरका राजेन्द्र शाहीले बताए।

भोलिबाट बागमतीमा ठूलो डुंगा चल्ने

सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि अब बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट(ठूलो डुङ्गा) सञ्चालन हुने भएको छ।

बागमतीमा ठूलो डुङ्गा चल्ने

सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि अब बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट (ठूलो डुङ्गा) सञ्चालन हुने भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर वेपत्ता

रुकुम (पश्चिम)को ठूलीभेरी नदीमा बगेर एक युवा वेपत्ता भएका छन्। जिल्लाको आठबीसकोट नगरपालिका– ९ राडीका २२ वर्षीय अनिल शाह बुधबारदेिख नदीमा वेपत्ता भएको प्रहरीले जनाएको छ। नदीमा पौडी खेल्ने क्रममा उनी वेपत्ता भएको प्रहरीको भनाइ छ।

मसानघाटले परिचित ठाउँ धार्मिक पर्यटकीय स्थलमा रुपान्तरण

दशकअघिसम्म इटहरीको बुढी खोला नदी मसानघाटले परिचित थियो। त्यहाँ जान प्रायः सबै डराउँथे। मसानघाट पश्चिम नजिकै वडा नं. ४ मा धार्मिक कार्य गर्नका निम्ति श्री कृष्ण प्रणामी मन्दिर थियो। बुढी खोला नदी छेउमा जताततै फोहर त थियो। खोलामा अनाधिकृत रुपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरेर वस्ती कटानको उच्च खतरा थियो। तर, त्यही मसानघाट र मन्दिर दुवैको रुप यतिबेला बद्लिएको छ। दुवैको परिचय पनि फेरिएको  छ। अहिले यस ठाउँलाई बृहत्तर मुक्तिधाम विकास समितिमार्फत धार्मिक पर्यटकीय स्थलको रुपान्तरण थालेर रुप बद्लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्