३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

म्यादी प्रहरीलाई खुल्ला चौरमा लिखित परीक्षा

सोमबार बिहान आठ बज्न नपाउँदै सदरमुकाम सिन्धुलीमाढीमा रहेको खुल्ला चौर भरिभराउ थियो । हातमा कलम बोकेर चौर दौडने धेरै देखिन्थे । आगामी वैशाख ३१ गते सरकारले घोषणा गरेको स्थानीय निर्वाचनका लागि म्यादी प्रहरीको जागिर खानका लागि लिखित परिक्षा दिन जिल्लाका युवायुवतीहरू चौरमै परीक्षा दिन उपस्थित भएपछि चौर भरिभराउ भएको हो ।

परीक्षा छोडेर म्यादी प्रहरीमा विद्यार्थीहरू

सुर्खेत दशरतपुरकी सोनिया बुढा त्रिभुवन माध्यामिक विद्यालय खलंगाको कक्षा १२ मा पढ्छिन् । उनको आगामी वैशाख १० गतेवाट  परीक्षा सुरु हुँदैछ । ११ कक्षा पास भइसकेकी सोनियालाइ १२ कक्षाको परीक्षाको कुनै प्रवाह छैन ।

एसइई परीक्षार्थीलाई एनसेलको 'माइफाइभ' अफर

काठमाडौं—जिएसएम मोबाइल सेवा प्रदायक एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा ९एसइई० मा सहभागी परीक्षार्थीका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ। यस योजना अन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन्।

कोरिया भाषा परीक्षा दिन ७५ हजारको आवेदन

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान तोकिएको कोटाभन्दा ६ गुणा बढी आवेदन परेको छ। १० हजार दुई सय कोटामा ७५ हजार ६ सयको आवेदन परेपछि प्रत्येक सात जनामध्ये एकजनाले मौका पाउने भएका छन्।

नासुको परीक्षाफल प्रकाशित (उत्तीर्णको सूचिसहित)

लोकसेवा आयोगले नायब सुब्बा(नासु) को परीक्षाफल प्रकाशित गरेको छ। लोक सेवा आयोग, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, काठमाडौंको विज्ञापन नं. ११३०२–११३०८र०७३/७४ (खुला,समावेशी), रा।प।अनं।प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको हो।

असईको लिखित परीक्षाको परीक्षाफल प्रकाशित (उत्तीर्णको सूचिसहित)

नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) पदमा लिएको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। प्रधान प्रधान कार्यालयले गत मंसिर १९ देखि २२ गतेसम्म लिएको लिखित परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशित गरेको हो।

कोरियन भाषा परीक्षा : दुई दिन बाँकी हुँदै गत वर्षभन्दा बढी दरखास्त

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि आवश्यक पर्ने भाषा परीक्षामा दरखास्त दिने अवधि दुई दिन बाँकी रहँदै गत वर्षभन्दा बढी प्रतिस्पर्धीले फारम भरेका छन्।

एससई परीक्षा सकेका विद्यार्थीलाई निःशुल्क संगीत

एसएलसी(एसइइ) दिएर फुर्सदिला बनेका विद्यार्थीहरुलाई संगीतकार विकास चौधरीले निःशुल्क संगीत तथा गायनको प्रशिक्षण दिने भएका छन्। उनले परीक्षाफल प्रकाशित नभएसम्म संगीतमा रुचि राख्ने विद्यार्थीहरुलाई लक्षित गर्दै प्रशिक्षण दिन लागेको बताए।

परीक्षाफल प्रकाशित

त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ असार–साउन महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक तह तीन वर्षे बिबिएस दोस्रो वर्षको आंशिक परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

परीक्षा मर्यादित बनाउन घुम्ती टोली

चैत ३ गते देखि शुरु भएको एसइई परीक्षा लाई मर्यादित बनाउन जुम्लामा घुम्ती टोलि परिचालन गरिएको छ ।

कोरिया भाषा परीक्षाको फारम खुल्यो

रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया जान इच्छुक कामदारबाट भाषा परीक्षाको फारम बुझ्ने काम बुधबार सुरु भएको छ। भाषा परीक्षामा सहभागी हुन चैत ९ देखि १८ गते राति १२ बजेसम्म दरखास्त संकलन गर्ने व्यवस्था मिलाइएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ।

एसइइ परीक्षार्थीको मृत्यु

माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा दिइरहेका बैतडीका एक परीक्षार्थीको अन्जानमा उच्चरक्तचापको औषधि खाँदा मृत्यु भएको छ।

परीक्षा केन्द्रमै जन्मियो बच्चा

दीपेन्द्र मावि सक्लाबाट बुधबार माध्यमिक शिक्षा परीक्षा दिइरहेकी एक छात्राले छोराको जन्म दिएकी छिन् ।

युएन मिसनको परीक्षा रद्द

संयुक्त राष्ट्रसंघको आह्वानमा विभिन्न देशमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको योग्यता परीक्षण परीक्षा रद्द भएको छ। प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि युएन हेडक्वाटरको निर्देशनमा परीक्षा रद्द भएको हो।

ट्रकको ठक्करबाट एसइई परीक्षार्थीको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षा दिने एक परीक्षार्थीको सोमबार बिहान मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्