१५ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

नासुको परीक्षाफल प्रकाशित (उत्तीर्णको सूचिसहित)

काठमाडौं- लोकसेवा आयोगले नायब सुब्बा (नासु) को परीक्षाफल प्रकाशित गरेको छ। आयोगको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, काठमाडौंको विज्ञापन नं. ११३०२–११३०८र०७३/७४ (खुला,समावेशी), रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको हो।

 आयोगको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय काठमाडौं,  अञ्चल कार्यालय जलेश्वर, हेटौडा तथा विरगंजबाट परीक्षा लिइएको थियो। परीक्षामा २६ हजार ३ सय ३४ सहभागी भएका थिए।

उत्तीर्णको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित: १८ चैत्र २०७३ १२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App