२३ भाद्र २०८१ आइतबार
image/svg+xml

सेन्चुरी कमर्सियल बैंक लिमिटेडका तत्कालिन सीइओ मनोज न्यौपाने पक्राउ

प्रहरीले सेन्चुरी कमर्सियल बैंक लिमिटेडका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनाेज न्याैपानेलाई नियन्त्रणमा लिएको छ।

सेन्चुरी बैंक धुलिखेलद्वारा वित्तीय साक्षरता कार्यक्रम

सेन्चुरी कमर्सियल बैंकको ११औं स्थापना दिवसको अवसरमा धुलिखेल शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

एउटा मात्र वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी

कोरोना महामारीका कारण बैंकहरूको गत वर्षको आम्दानीमा धेरै गिरावट आउने अनुमान गरिए पनि समग्रमा लाभांश सन्तोषजनक तरिकाले नै वितरण गरेको पाइएको छ। वाणिज्य बैंकका साथै सञ्चालनमा रहेका अधिकतर विकास बैंकले पनि गत वर्षको आम्दानीबाट लाभांश घोषणा गरिसकेका छन्। विकास बैंकको लाभांश पनि सन्तोषजनक नै रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्