दयानन्दको घातक बलिङ, २० रनमै यूएईका ४ विकेट पतन,
एसीसी यू–१९ प्रिमियर कपको उपाधि भिडन्तमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध शानदार सुरुवात गरेको छ।
एसीसी यू–१९ प्रिमियर कपको उपाधि भिडन्तमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध शानदार सुरुवात गरेको छ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये नौ जनाले राहत रकम बुझेका छन्। उनीहरूले परिचय पत्रसमेत लिएका छन्।
संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा एक प्रतिशत कम गर्नुपर्ने बाध्यकारी व्यवस्था खारेज गरिएको छ।
भारतको उत्तर प्रदेशस्थित नोएडामा विवाहको प्रस्ताव अस्वीकार गरेको निहुँमा एक २५ वर्षीय युवकले आफ्नी पूर्वप्रेमिकाको छातीमा गोली हानेर हत्या गरेका छन्।
एसीसी यू-१९ प्रिमियरको ग्राण्ड फाइनलमा नेपाल आज यूएईसँग उपाधिका लागि भिड्दै छ। नेपालका कप्तान अशोक धामीले टस जितेर पहिले फिल्डिङ रोजेका छन्।
स्थानीय बजारमा साताको दोस्रो दिन आज (सोमबार) सुनको मूल्यमा वृद्धि भएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित औद्योगिकग्राम निर्माणाधीन क्षेत्रमा संरचना बन्न थालेका छन्।
अस्पतालका अनुसार एड्स सङ्क्रमितमध्ये सात जनामा क्षयरोग देखिएको छ। त्रियानब्बे जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा यो रोग देखिएको हो।
राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पामा कार्यरत अनुसन्धान सहायक बाबुराम विश्वकर्माले सडकमा भेटाएको सुनको तिलहरी र नगद रकम सम्बन्धित धनीलाई फिर्ता गरेर इमानदारिता प्रस्तुत गरेका छन्।
‘नीलो प्रेम’ उपन्यासकाे उपन्यासकार पुरुषोत्तम बजगाईं र पाठक भेटघाट भएको छ ।
हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले आफ्नो पोखरा भ्रमणलाई लिएर नेकपा एमाले र केही समूहले अवरोध गर्न खोजेको आरोप लगाएका छन्।
चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु भएको छ। दुई हप्ता लामो वर्कसपपछि निर्माण टिम छायांकनमा निस्किएको थियो।
खाना र पानीको अभावले केही बासिन्दाले पसलहरूमा चोरी गर्न थालेका छन्। आँधी दक्षिणी भारततर्फ सर्न थालेसँगै बाढी केही कम हुने अपेक्षा गरिएको छ।
तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन।
सिमेन्ट बोकेर भैरहवाबाट दरवाङ जाँदै गरेको ग २ ख ०८४० नम्बरको ट्रक फापरखेतको घुमाउरो र साँघुरो सडकबाट आज बिहान करिब २:३० बजेको समयमा ६० मिटर तल म्याग्दी नदीमा खसेको थियो।