८ पुस २०८२ मंगलबार
image/svg+xml

विद्यार्थीलाई खानेबस्ने व्यवस्था गर्दै सिदिङ्वा

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले वैकल्पिक व्यवस्था नभएसम्मका लागि खानेबस्ने व्यवस्था गर्ने भएको छ ।

रिमाले भनिन्- दलको होइन, देशको झोले बन्न आउनुस्

अभिनेत्री रिमा विश्वकर्माले ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ मार्फत सक्रिय राजनीतिमा होमिएको औपचारिक घोषणा गरेकी छन्।

अन्तर्दृष्टि पुरस्कार २०८२ : दृष्टिविहीन विद्यार्थीले छानेका शिक्षक, साथी र पत्रकार सम्मानित

अपांगता भएका व्यक्तिको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा तीन विधामा अन्तर्दृष्टि पुरस्कार घोषणा गरिएको छ।

उज्यालो नेपाल पार्टी घोषणा कार्यक्रम सुरु, मन्त्री घिसिङद्वारा उद्घाटन

नागरिक सरकारका मन्त्री समेत रहेका घिसिङ पार्टी घोषणा कार्यक्रममा सहभागी बनेका छन्।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई अख्तियारले नियन्त्रणमा लियो

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्न लागिएको छ।

अभिमन्यु : च्याप्टर १’ को अग्रिम टिकट बुकिङ खुला

यही शुक्रबारबाट प्रदशर्नमा आउने चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को अग्रिम टिकट बुकिङ खुला भएको छ।

१७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा टुरगाइड पक्राउ

नाताले भिनाजु पर्नेसँग घुम्न तिलौराकोट गएको बेला मल्लाहले भिनाजुलाई गालीगलौजसहित विभिन्न आरोप लगाएपछि उनी त्यहाँबाट भागेका थिए।

कार्की आयोगलाई बयान नदिए ओलीलाई हुनसक्छ १० हजार जरिवाना!

उपदफा १ अनुसारको कसुर गरेमा उपदफा २ मा ‘आयोगको अवहेलनामा १० हजार रुपैयाँसम्म जरिवाना’ गर्न सक्ने व्यवस्था छ।

गुण एयरलाइन्सका मालिक राजेन्द्र शाक्य पक्राउ

यसअघि सीआईबीले प्रभु बैंकका सिइओ अशोक शेरचनसहित तीन जनालाई पनि यही प्रकरणमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

श्याल्पा गुम्बा निरीक्षण : हतियार होइन, बुद्धका ८४ हजार श्लोक भेटिए

हिन्दु–बौद्ध गुरुहरूले खादा साटासाट गरी हजारौं वर्षको एकताको सन्देश दिएका थिए। टोलीलाई शुद्ध शाकाहारी भोजन खुवाएर बिदा गरिएको थियो।

‘विलोम’ काे दशाैं शृङ्खलामा भेटिए स्रष्टा दिव्य

पछिल्लो समय ‘विलोम’ लघुकथा लेखन एक शैलीका रूपमा विकास भएको र सो शैलीमा लघुकथा लेख्ने र प्रकाशित हुने क्रम बढ्दै गएको छ।

नेपालको स्वास्थ्य प्रणालीको सच्चा मेरुदण्ड : एमडिजिपी डाक्टर

नेपाली समाजमा डाक्टर भन्ने बित्तिकै कि त ‘एमबिबिएस’ को सामान्य चिकित्सक कि त मुटु, पेट, स्नायु वा मिर्गौलाजस्ता निश्चित अंगको उपचार गर्ने ‘विशेषज्ञ’ भन्ने बुझाइ रहेको छ।

अफ्रिकामा हवाई यात्रु ६ प्रतिशतले बढ्ने, २०४४ सम्म विमान संख्या दोब्बर : बोइङ

सो अवधिमा करिब एक हजार २०० नयाँ विमान आवश्यक पर्ने अनुमान गरिएको छ, जसमा करिब ७० प्रतिशत एकै प्रकारका विमान रहनेछन्।

खोटाङमा दुमी किरात राईकाे राष्ट्रिय महाधिवेशन

देश तथा विदेशमा रहेका दुमी किरात राईहरू खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भेला भएका छन्।

बुढानीलकण्ठमा राम्रो काम गर्नेलाई पुरस्कार, गलत गर्नेलाई कारबाही

नगर प्रमुख अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधार र खेलकूद क्षेत्रमा एकपछि अर्को काम गर्दै आएको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्