२० आश्विन २०८१ आइतबार
image/svg+xml

हिउँदे अधिवेशनमा संसदलाई बिजनेस कमी हुन नदिन काँग्रेस सांसदको माग

नेपाली काँग्रेसकी सांसद कमला पन्तले संघीय संसदको हिउँदे अधिवेशनमा बिजनेसको कमी हुन नदिन सरकारसँग आग्रह गरेकी छिन्।

देशमा सञ्चालित सबै आयोजना बेहाल अवस्थामा छन्ः सांसद थापा

उनले सँधै कुनै न कुनै वाधा अवरोध उत्पन्न भइरहने हुँदा मुलुकमा सञ्चालित ठूला, साना, मझौला सबैजसो आयोजनाहरु बेहाल अवस्थामा रहेको बताए।

महासचिव पाण्डेयद्वारा शपथग्रहण

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आज आयोजित समारोहमा सभामुख देवराज घिमिरेले पाण्डेयलाई शपथ ग्रहण गराएका हुन्।

सङ्घीय संसद्का नवनियुक्त महासचिव पाण्डेयको शपथ आज

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आज बिहान १०ः१५ बजे उनको शपथग्रहणको कार्यक्रम तय गरिएको छ।

महासचिव नियुक्त नगर्ने अडानबाट किन पछि हट्यो शीतल निवास ?

सचिव पदमा बहाल रहेका उनलाई महासचिवमा नियुक्ति गर्न नसकिने जनाउँदै शीतल निवासले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले गरेको सिफारिस राख्दै आएको थियो।

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

पाण्डेयले मंगलबार नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले उनलाई महासचिवमा नियुक्ति गरेका हुन्।

आज ८ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज एकैपटक ८ वटा संसदीय समितिको बैठक हुने भएको छ। प्रतिनिधि सभा अन्तर्गतका ४ वटा र राष्ट्रिय सभा अन्तर्गतका ४ वटा समितिको बैठक बस्न लागेको हो।

सातामा बढीमा तीन दिन संसद् बैठक बस्ने

संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अपराह्न ४ बजेदेखि अन्तर्राष्ट्रिय सम्मेलनमा सुरु भएसँगै यसअधिवेशनको प्रभावकारिताको चुनौती थपिएको छ।

अधिवेशनसँगको अपेक्षा

देशको अर्थतन्त्रमा संकुचन छ, विकास निर्माणका कामले गति लिएको छैन, सुशासन कायम हुन पाएनजस्ता अनेकन समस्या देशमा छन्। त्यसैले पनि संसदीय व्यवस्था अपनाएका मुलुकमा संसद् अधिवेशन विशेष चर्चालायक हुने गर्छ।

सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्न प्रधानमन्त्रीको निर्देशन

माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा अध्यक्ष दाहालले पार्टीको नीति एवं सरकारले गरेका राम्रा कामबारे संसद्मा दरिलोरूपमा प्रस्तुत गर्न नर्देशन दिएका हुन्।

आजको संसद्मामा सशक्त प्रतिपक्षको भूमिकामा एमाले

नेकपा (एमाले) ले आजबाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा संशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने भएको छ।

अख्तियारको नजरमा फरार छन् मन्त्री र पूर्व मन्त्री

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नजरमा बहालवाला मन्त्री र पूर्वमन्त्री अटेरी देखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्