सरकार र लघुवित्त पीडितबीच सहमति
सरकार र लघुवित्त पीडितबीच सहमति भएको छ। शुक्रबार सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति भएको हो।
सरकार र लघुवित्त पीडितबीच सहमति भएको छ। शुक्रबार सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति भएको हो।
नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितको समूह प्रवेश गराउन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै भूमिका रहेको खुलसा भएको छ।
सोमबार दिउँसो संसद् बैठक चलिरहँदा लघुवित्त पीडितहरू संसद् भवन परिसरमै प्रवेश गरेर नाराबाजी गरेका हुन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले लघुवित्त पीडितको समस्या समाधान गर्न सरकारले महत्त्वपूर्ण भूमिका नखेलेको भन्दै सरकारको आलोचना गरेका छन्।
लघुवित्त पीडितहरूले विभिन्न माग राखी आन्दोलन गर्दै आइरहेका छन्। आज पनि लघुवित्त पीडितहरूले सिफलदेखि बालुवाटारसम्म र्याली निकालेका छन्।