१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml

आयरल्यान्ड वुल्भ्सका कप्तान कमलको बलमा आउट

नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीको बलमा आरिफ शेखले आयरल्यान्ड वुल्भ्सका कप्तान निक रकलाई क्याच आउट गरेका हुन्।

कांग्रेसद्वारा आदिवासी जनजाति विभागमा सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति विभागको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गराएका छन्।

'हाइड्रोलिक्स' मा समस्या देखिएपछि दोहा उडेको जहाज काठमाडौं फर्कियो

कतारको दोहा उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्किएको छ।

सभापति देउवाद्वारा सहकारी विभागमा १० जना सदस्य मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन्।

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो संस्करण हुँदै

‘सामाजिक रूपान्तरणका लागि रंगमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारासहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२५ (निटफेस्ट)को तेस्रो संस्करण आयोजना हुने भएको छ।

कांग्रेस सभापति देउवालाई नेपालगञ्जमा स्वागत

स्वर्गीय नेता खुमबहादुर खड्काको शालिक अनावरण गर्न पूर्वप्रधानमन्त्री समेत रहेका देउवा आज बिहान नेपालगञ्ज पुग्दा उनलाई विमानस्थलमा स्वागत गरिएको हो।

सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि सद्भावलाई

एमेच्योर सद्भाव आचार्यले बिहीबार सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन्।

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीवार भएको उद्घाटन खेलमा भुटानको आरटिएफसी टीमले विजयी सुरुआत गरेको छ।

टी–२० अभ्यास खेल: नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको दोस्रो खेल आज

कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा हुने आजको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।

नेपाल र भारतबीच ५५४ मेगावाट बिजुली तीन महिना लागि मात्र आयात गर्ने सम्झौता

नेपाल र भारतबीचको विद्युत् आयात सम्झौता तीन महिनाका लागि नवीकरण समेत भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

नेपाली टिम इतिहास रच्न आतुर छ: प्रशिक्षक मोन्टी

नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमको विश्वकप यात्रा आफ्ना लागि सबैभन्दा खुसीको क्षण भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्