राष्ट्रियसभा चुनावको भागबण्डाले सत्तागठबन्धन थप मजबुत भएको छः नेता निधि
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले राष्ट्रियसभा निर्वाचनका क्रममा भएको भागबण्डाले सत्ता गठबन्धनलाई थप मजबुत भएको बताएका छन्।
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले राष्ट्रियसभा निर्वाचनका क्रममा भएको भागबण्डाले सत्ता गठबन्धनलाई थप मजबुत भएको बताएका छन्।
नेपाल भारोत्तोलन सङ्घको आयोजनामा आज मंगलबारदेखि भक्तपुरमा २६औँ, पुरुष तथा ११ औँ महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप सुरु भएको छ।प्रतियोगिता २६ गते बिहीबार सम्म हुनेछ।
नेपाल प्रहरीमा रिक्त रहेको सात प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा रोकिएको छ।
हुम्लामा नेपालगन्जको जहाज कुर्दाकुर्दै एक सुत्केरीको मृत्यु भएको छ।जहाजको प्रतीक्षा गर्दागर्दै हुम्लाको ताजाकोट गाउँपालिका– ५ की २३ वर्षीय अंशु बुढाको मृत्यु भएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले बिचार मिल्नेसँग बृहत मोर्चा बनाउन आह्वान गरेका छन्।
टेरामक्स प्रकरणको विवादमा मुछिएपछि खनालले राजीनामा दिएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणको छानबिन गरिरहेको छ।
सम्झौताअनुसार, मलेसियाली कम्पनीले प्रतिनेपाली कामदार ४५ अमेरिकी डलर (करिब छ हजार रुपैयाँ) उठाउन पाउनेछ। यसरी रकम उठाउनु श्रम सम्झौता विपरीत भएको दावी संघको छ।
कृष्ण कुसुमको पार्श्वधुन पछिल्लो समय डायस्पोराबाट नेपाली साहित्यले पाएको उत्कृष्ट कृति भएको समीक्षकहरूले बताएका छन्।
गयराति दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले दिएको २८५ रनको लक्ष्य स्कटल्यान्डले ४३ ओभर २ बलमा सबै विकेट गुमाएर १४९ रन मात्रै बनाउन सक्यो।
परम्परागत कानुनमा परिमार्जन नहुँदा औद्योगिक वातावरण बन्न नसकेको गुनासो गर्दै आएको निजी क्षेत्रले संस्थागत रूपमा केही ऐन, कानुन खारेज र संशोधन गर्न माग गरेको छ।
यादव, मन्सुरलगायतका लायक नेतालाई छाडेर मधेसबाट पनि कांग्रेसले ढुंगाना रोजेकोमा उनले आश्चर्य व्यक्त गरेका हुन्।
क्यानको सोमवार बसेको बैठकले ढुङ्गानालाई महाप्रवन्धकमा नियुक्त गरेको हो।
जिल्लामा २०७९ वैशाखदेखि हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु र १३ जना अङ्गभङ्ग (घाइते) भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ। सोही अवधिमा छवटा हात्ती मारिएका छन्।
प्राधिकरणले आज एक सूचना सार्वजनिक गर्दै यो सूचना सार्वजनिक भएको मितिले ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्तावन्दीको सुविधाका लागि आवेदन दिन सबैलाई आग्रह गरेको छ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।