गोरखामा योग शिविर
बाह्रौँ विश्व योग दिवसका अवसरमा आज निःशुल्क योग शिविर सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा सदरमुकामस्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा योग शिविर सञ्चालन गरिएको हो।
बाह्रौँ विश्व योग दिवसका अवसरमा आज निःशुल्क योग शिविर सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा सदरमुकामस्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा योग शिविर सञ्चालन गरिएको हो।
प्रधानमन्त्री हुनुअघि बालेन शाहले चुनावी अभियानका क्रममा सुदूरपश्चिमको धनगढीमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा भनेका थिए, ‘मान्छेले देशलाई स्विट्जरल्याण्ड बनाउनुपर्छ भन्छन्। स्विजरल्याण्डको बाउ बडीमालिका यहीं छ किन बनाउनु पर्यो स्विजरल्याण्ड ?’
तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले आयोजित तिलिचो ताल भक्ति यात्रा, २०८३ सम्पन्न भएको छ। श्री १००८ स्वामी ऋषि प्रपन्नचार्यको सङ्कल्पमा आयोजना गरिएका यात्रा आज सकिएको हो।
आन्दोलनरत पक्ष, पर्सा–१ का प्रतिनिधिसभा सदस्य हरि पन्त तथा वीरगन्ज महानगरपालिकाको अनुरोधपछि तत्कालका लागि उक्त कार्य रोकिएको जनाएको छ।
फिफा विश्वकप समूह चरणको रोमाञ्चक खेलमा आज राति स्पेन र साउदी अरेबिया आमनेसामने हुँदैछन्।
म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी भर्न थालिएको छ।
चार वर्षमा दूई लाखभन्दा बढीको गर्मीजन्य समस्याबाट मृत्यु । देशहरूलाई गर्मीबाट बच्न योजना लागू गर्न सुझाव
उक्त कार्यक्रमको मुख्य उद्देश्य शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य तथा दैनिक जीवनमा योगको महत्वबारे सचेतना अभिवृद्धि गर्नु रहेको बैंकले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ ।
महाधिवेशनको बन्दसत्र उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ । बन्दसत्रमा चार हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने पार्टीले जनाएको छ ।
कर्णाली प्रदेश सरकारले समावेशी, न्यायपूर्ण र समतामूलक समाज निर्माणका लागि समाज कल्याण र सामाजिक विकासमा आधारित बजेटमा बजेटमा जोड दिएको छ।
तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन सञ्चालनमा समस्या भएको छ।
अत्यधिक रक्तश्राव पाँचखपन नगरपालिका-७ की २७ वर्षीया सनिता परियारको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा गण्डकी प्रदेशमै उत्कृष्ट घोषणा भएको छ। न्यूनतम सेवा मापदण्ड सूचक (एमएसएस) मूल्याङ्कनमा पालिकास्तरका अस्पतालमा सबैभन्दा बढी अङ्क प्राप्त गरेको हो।
अभियानबाट हालसम्म २ करोड ७९ लाख ६२ हजार रुपैयाँ संकलन भएको जग्गा व्यवस्थापन समितिका कोषाध्यक्ष टंक केसीले जानकारी दिए।