१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सम्झौता रद्द गर्ने अधिकार यो सरकारलाई छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले चुनावी सरकारलाई कुनै पनि नयाँ सम्झौतागर्ने र रद्द गर्ने अधिकार नभएको बताएका छन् । नेकपाएमाले काठमाडौंद्वारा आयोजित परिचय कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्ष ओलीले कुनै सम्झौतागर्नु परे वा रद्द गर्नुपरे निर्वाचित सरकारले मात्रै गर्न सक्नेबताए।

एनबिआइ र माछापुच्छ्रे बैंकबीच विस्तृत तालिम गर्ने सम्झौता

नेशनल बैंकिङ इन्ष्टिच्युट र माछापुच्छ्रे बैंकबीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ ।

नेपाल-चीन स्वतन्त्र व्यापार सम्झौता अध्ययन यही वर्षमा सकिने

नेपालका लागि चिनिया राजदूत यु हङले नेपाल-चीन स्वतन्त्र व्यापार सम्झौताको सम्भाब्यता अध्ययन यही वर्षमा सकिने बताएकी छन्।

महासंघ र अस्ट्रियन फेडेरल इकोनोमिक चेम्बरबीच सम्झौता

नेपाल उद्योग वाणिज्य महासंघ र अस्ट्रियन फेडेरल इकोनोमिक चेम्बरबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल र अस्ट्रियाको आर्थिक सम्बन्धको सबलीकरण तथा विकासलाई महत्व दिन सम्झौता गरिएको महासंघले जनाएको छ ।

ढुंगेल पक्राउ शान्ति सम्झौताको उल्लंघन : माओवादी

नेकपा (माओवादी केन्द्र) ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ। माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भनिन, 'द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ। उहाँको तत्काल रिहा गरिनुपर्छ।'

अमेरिकालाई इरानसँगको आणविक सम्झौता नतोड्न रसियाको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौता तोड्ने घोषणा गरे पछि उक्त सम्झौता नतोड्न रसियाले राष्ट्रपति ट्रम्पलाई आग्रह गरेको छ।

२९ महिनापछि अनुदान सम्झौता

जिल्लाको पार्वतीकुण्ड गाउँपालिका–२ हाकुमा अनुदान सम्झौता सुरु भएको छ । गाउँमा सुख्खा पहिरो झरेर विस्तापित भएका पीडितसँग भूकम्प गएको २९ महिनापछि अनुदान सम्झौता गरिएको हो । जिल्ला समन्वय समिति रसुवाका अनुसार त्यहाँ बसोबास गर्ने दुई सय ९५ लाभग्राहीसँग सम्झौता भैसकेको छ भने अन्यको सम्झौता भइरहेको छ । हाकुमा आठ सय ३४ लाभग्राही रहेका छन् ।

अर्को साता जोर्डनसँग श्रम सम्झौता

वैदेशिक रोजगारीको गन्तव्य जोर्डनसँग श्रम सम्झौता गर्न नेपाललाई बाटो खुलेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले जोर्डनसँग श्रम सम्झौता गर्ने निर्णय गरेको हो ।

पेरिस सम्झौताप्रति अमेरिका सकारात्मक

जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा ट्रम्प प्रशासनका ५ अधिकारीहरू सकारात्मक देखिएका छन्।  ट्रम्प प्रशासनका उच्च पदस्थ कर्मचारीहरूले जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा आइतबार केही लचकता देखाएको अन्तराष्ट्रिय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।

अमेरिकासँग ५० अर्ब रूपैयाँको सहयोग सम्झौतामा हस्ताक्षर

अमेरिकाले नेपाललाई प्रदान गर्ने ५० अर्ब रुपैयाँ (५०० मिलियन डलर) को अनुदान सम्झौतामा वासिंगटन डिसीमा बिहीबार राति हस्ताक्षर भएको छ। परराष्ट्र मन्त्रालयको ट्रिटी रूममा भएको सहयोग सम्झौतामामा नेपालका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा अमेरिकी उपविदेशमन्त्री जोन सुलिभानले हस्ताक्षर गरेका छन्।

अनुदान सम्झौता नभएका भूकम्पपीडितमध्ये ५४ प्रतिशतमा जग्गा समस्या

भूकम्प गएको २८ महिना बितिसक्दा करिब एक लाख २० हजार भूकम्पपीडितसँग अझै अनुदान सम्झौता हुन सकेको छैन । यसकारण उनीहरु सरकारबाट पाउने अनुदान लिने प्रक्रियाबाटै वञ्चित भएका छन् ।

लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्टबीच लगानी सम्झौता

देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग स्थापना गर्न नेपाल सरकार र होङ्सी शिवम् सिमेन्टबीच परियोजना लगानी सम्झौतामा हस्ताक्षर (पिआइए) भएको छ । सन् २०१८ भित्र उत्पादन सुरु गर्ने लक्ष्यसहित आइतबार ३६ अर्ब ७५ करोड (करिब ३५ करोड ९१ लाख डलर) को सम्झौता भएको हो ।

मञ्च र साहसबीच सम्झौता

यसै महिनाको अन्त्यमा हुने पल्सर स्पोर्ट्स अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र साहस स्पोटर्सबीच सहप्रायोजन सम्झौता भएको छ सम्झौतापत्रमा मञ्चका अध्यक्ष महेश आचार्य र साहस स्पोटर्सका प्रबन्ध निर्देशक जनक न्यौपानेले सोमबार हस्ताक्षर गरे ।

भारतसँग भएका ८ सम्झौता के के हुन्?

नेपाल र भारतबीच ८ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा बिहीबार द्विपक्षीय वार्तापछि एउटा सम्झौतापत्र र ७ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो।

प्रधानमन्त्रीको भारत भ्रमण : पुनर्निर्माण सम्बन्धी चारवटा सम्झौता हुने

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममाभारत सरकारसँग भूकम्पपछिको पुनर्निर्माणका लागिचारवटा सम्झौताहुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्