८ आश्विन २०८१ मंगलबार
image/svg+xml

एसिसी प्रिमियर कप क्रिकेट: युएई सेमिफाइनलमा प्रवेश

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगित अन्तर्गत समूह ‘बी’ बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ।

कुवेतले सिङ्गापुरलाई हरायो, सेमिफाइनल पुग्ने सम्भावाना बलियो

कुवेतले सिङ्गापुरलाई पराजित गर्दै एसिसी मेन्स प्रिमियर कप अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावाना बलियो बनाएको छ।

एसिसी प्रिमियर कप : वर्षाको कारण नेपाल र साउदी अरेवियाबीचकोे खेलमा ढिलाई

वर्षाका कारण एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरेविया बीचको खेलमा समयमै टस हुन सकेकाे छैन ।

यूएईले सिंगापुरलाई २०१ रनले हरायो

एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स ९युएई०ले सिङ्गापुरलाई पराजित गरेको छ।

एसिसी प्रिमियर कप : साउदी अरेवियाले कतारलाई हरायो

एसिसी प्रिमियर कपमा साउदी अरेवियाले कतारलाई हराएको छ।किर्तिपुर क्रिकेट मैदानमा आज भएको खेलमा साउदी अरेवियाले कतारलाई ७ विकेटले पराजित गरेको हो ।

एसिसी प्रिमियर कप : कुवेतले बहराइनलाई हरायो

एसिसी प्रिमियर कपमा कुवेतले बहराइनलाई हराएको छ। मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कुवेतले बहराइनलाई २ विकेटबाट हराएको हो।

एसिसी प्रिमियर कप : हङकङले यूएईलाई हरायो

मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा ओपनर अंशुमन रथको सानदार शतकमा हङकङले एसिसी प्रिमियर कपमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ६७ रनले हराएको छ।

नेपालले एसिसी प्रिमियर कपः नेपालको खराब सुरुवात, शुन्य रनमै दुबै ओपनर गुमायो

नेपालले एसिसी प्रिमियर कपमा खराब सुरुवाता गरेको छ। ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले एक रन पनि जोड्न सकेको छैन। भने दुई विकेट गुमाइसकेको छ।

नेपालले टस हारेर पायो ब्याटिङको निम्तो

नेपालले एसिसी प्रिमियर कपमा ओमानसँग टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको छ। टियु क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्।

बहराइनको सुखद सुरुआत

नेपालमा जारी एसिसी मेन्स प्रिमियर कप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियाले साउदी अरेबियालाई ८ विकेटले पराजित गर्दै पहिलो जित निकाल्दा अर्को खेलमा बहराइनले सिंगापुमाथि १ सय ३२ रनको फराकिलो जितबाट प्रतियोगिताको सुखद सुरुआत गरेको छ।

एसिसी प्रिमियर कप: मलेसियाद्धारा साउदी अरेविया पराजित

नेपालमा जारी एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाले साउदी अरेवियालाई हराएको छ। मलेसियाले आज साउदी अरेवियालाई ८ विकेटले पराजित गरेको हो।

ओमानको सुखद सुरुआत

नेपालको समूह ‘ए’ मा रहेको ओमानले बुधबार कतारमाथि ४० रनको जित निकाल्दै एसिसी मेन्स प्रिमियर कपमा सुखद सुरुआत गरेको छ।

मलेसियामाथि नेपालको सहज जित

अलराउन्डर कुशल मल्ल र भीम सार्कीको अर्धशतक प्रेरणामा नेपालले मंगलबार मलेसियामाथि सहज जितसहित एसिसी मेन्स प्रिमियर कपमा सुखद सुरुआत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्