१० पुस २०८१ बुधबार
image/svg+xml

अमेरिकी सहरकाे पानीमा मस्तिष्क खाने जीवाणु, नुहाउन पनि डर !

सार्वजनिक रूपमा वितरण गरिएको धाराको पानीमा नेग्लेरिया फाउलेरी नामको घातक सूक्ष्मजीव भेटिएकाे हाे।

चुनाव हारे पनि यसकारण म पदबाट हट्दिनँ : ट्रम्प

बुधबार साँझ ह्वाइट हाउसमा एक पत्रकारले ट्रम्पलाई सोधेका थिए, ‘तपाईं आफ्ना प्रतिस्पर्धी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनसँग हार्नुभयो वा बराबरी हुनुभयो भने शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरण गर्नुहुन्छ?’

अमेरिकामा चीन–एसियाप्रति बढ्दो घृणा

जानेर वा नजानेर अमेरिकाका दसौँ लाख उदारपन्थी र अनुदारपन्थीहरू चीन विरोधी भावना पालेर बसेका छन् । उनीहरू चिनियाँ पुर्खा र अरू एसियाली अमेरिकीहरूलाई सक्षम र कडा मेहनती मानिसका रूपमा हेर्नुका साथै चतुर, एकोहोरो र सङ्कीर्णका रूपमा पनि लिने गरेका छन् ।

चीनलाई सघाएको आरोपमा अमेरिकी प्रहरी पक्राउ, दोषी ठहर भए ५५ वर्ष जेल

‘न्युयोर्क सिटी पुलिस डिपार्टमेन्ट’ (एनवाइपिडी) का अधिकारी बामडाजयी एङग्वाङलाई चीनको अवैध एजेन्टका रूपमा काम गरेको आरोपमा सोमबार पक्राउ गरिएको हो।

विशेषज्ञ भन्छन् : यसकारण काेराेना खोपले भन्दा बढी सुरक्षा मास्कले दिन्छ

अमेरिकी संसदको एक समितिमा सासंदसमक्ष डा. रेडफिल्डले मास्क स्वास्थ्य सुरक्षाका लागि सबैभन्दा शक्तिशाली औजार भएको बताउादै हरेक अमेरिकी नागरिकलाई मास्क लगाउयन अपिलसमेत गरेका हुन्।

रुससँग झडप भएपछि सिरियामा अमेरिकाले बढायो सैन्य शक्ति

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता अर्बनले शुक्रबार आफ्नो वक्तव्यमा भनेका छन्, ‘अमेरिका सिरियामा कुनै सेनासँग टकराव गर्न चाहँदैन, तर आवश्यक परेका खण्डमा गठबन्धनले सेनाको रक्षा गर्नेछ।’

खोप र वैज्ञानिकलाई विश्वास गर्नू, ट्रम्पलाई नगर्नू : बाइडेन

राष्ट्रपति ट्रम्पले कतिपय अवैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा गरेको उनको आरोप छ।

अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन्।

ओराकलले टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने सम्भावना

लोकप्रिय चिनियाँ भिडियो–सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ।

‘जनवरीसम्ममा अमेरिकामा कोरोनाले मर्नेको संख्या अहिलेको दोब्बर हुन्छ’

आउने डिसेम्बरमा अमेरिकामा कोरोनाले हरेक दिन ३ हजारभन्दा बढी मृत्यु हुने उसको आकलन छ ।

अमेरिकामा लामखुट्टेको संख्या घटाउन ७५ करोड लामखुट्टे नै वातावरणमा छाड्ने निर्णय !

डेंगु, जिका भाइरसजस्ता फ्लु फैलाउने लामखुट्टेको संख्या घटाउन भन्दै फ्लोरिडाका अधिकारीले ठूलो संख्यामा आनुवांशिक रूपमा परिवर्तन गरिएका लामखुट्टे वातावरणमा छाड्ने निर्णय गरेका हुन् ।

अमेरिकाको सिन्सिनाटीमा गोलीबाट चार जनाको मृत्यु

अमेरिकाको सिन्सिनाटीमा गएराति भड्किएको हिंसाका क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको छ।

अमेरिकाले स्वीकार गर्‍याे : रुस नै कोरोना खोप बनाउने विश्वको पहिलो राष्ट्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गरेका हुन् ।

अमेरिकी चुनाव २०२०: बहुमत नल्याए पनि अमेरिकाको राष्ट्रपति बन्न सकिन्छ

अमेरिकामा एक सय दिनभन्दा कम समयमा राष्ट्रपतीय निर्वाचन हुनेछ। तर आमजनताले धेरै मत दिएका उम्मेद्वार विजयी नहुन पनि सक्छन्। मतदाताको प्रत्यक्ष मतबाट राष्ट्रपति नछानिने भएकोले त्यो सम्भावना छ।

चीनले खोप बनाउने हाम्रो ‘आइडिया’ यसरी चोर्ने कोसिस गरिरहेको छ : अमेरिका

ली सियाओयु र डंग जियाजी नामका दुई चिनियाँ नागरिक ह्याकिङमा खटिएको अमेरिकी अधिकारीको आरोप छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्