१९ असार २०८१ बुधबार
image/svg+xml

अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर आज भेटवार्तामा व्यस्त रहने

अमेरिकाकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरले आज उच्चस्तरीय भेटवार्ता गर्ने भएकी छिन्।

अवैध रुपमा बसिरहेका ८ नेपालीलाई अमेरिकाले स्वदेश फर्कायो

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोगनबहादुर हमालले बिहीवार अमेरिकी चार्टर्ड जहाजले उनीहरूलाई काठमाडौं छाडेर गएको जानकारी दिए।

अमेरिकी निजी यान ५० वर्षभन्दा बढी समयपछि पहिलोपटक चन्द्रमामा अवतरण

इन्ट्युटिभ मसिन्स चन्द्रमामा अवतरण गर्ने पहिलो निजी व्यवसाय पनि बनेको छ। यो उपलब्धि केवल पाँच मुलुकले मात्र हासिल गरेका छन्।

अमेरिकी राष्ट्रपतिद्वारा यूक्रेनलाई ६० अर्ब डलरको सैन्य सहयोग गर्ने प्रतिवद्धता

अमेरिकी राष्ट्रपति जो बाइडनले यूक्रेनलाई थप ६० अर्ब डलरको सैन्य सहायता गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

अमेरिकी नेतृत्वको गठबन्धन मिसन अन्त्य गर्न इराक र अमेरिकाबीच पुनः वार्ता सुरु

इराकमा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनको मिसन अन्त्य गर्ने विषयमा छलफल गर्न इराक र संयुक्त राज्य अमेरिकाबीच नयाँ चरणको वार्ता सुरु भएको छ।

सिरिया र इराकमा रहेका ईरानी केन्द्रमाथि आक्रमण गर्न अमेरिकाको अनुमति

अमेरिकाले सिरिया र इराकमा रहेका ईरानी केन्द्रहरूमा आक्रमण गर्न अनुमति दिएको छ।

अझै शक्तिशाली अमेरिकी ‘सफ्ट पावर’

सन् १९६० को दशकमा अमेरिकामा जुन किसिमको भताभुङ्गको अवस्था थियो, त्यो बुद्धिजीवीहरूका लागि चिन्ताजनक थियो।

मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या ‘धेरै’, राष्ट्रपतिलाई भेट्दै ब्लिन्केन

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलद्वारा प्यालेष्टिनी कट्टरपन्थी लडाकू (हमास) समूहविरूद्धको कारबाहीमा मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या ‘धेरै’ भएको बताएका छन्।

सरकारले गरेको मलेसिया रोजगारसम्बन्धी ‘गोप्य’ सम्झौता विवादमा

सम्झौताअनुसार, मलेसियाली कम्पनीले प्रतिनेपाली कामदार ४५ अमेरिकी डलर (करिब छ हजार रुपैयाँ) उठाउन पाउनेछ। यसरी रकम उठाउनु श्रम सम्झौता विपरीत भएको दावी संघको छ।

अफगानिस्तानको निर्यात सन् २०२३ मा करिब २ अर्ब अमेरिकी डलर

सन् २०२३ मा युद्धग्रस्त अफगानिस्तानको निर्यात करिब २ अर्ब अमेरिकी डलर पुगेको छ।

आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोगको रकम निकासा गरेको छ।

इजरायली प्रधानमन्त्रीले भनेः हमासविरुद्धको लडाई विश्व दबाबले पनि रुक्नेवाला छैन

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले हमासविरुद्ध इजरायलको लडाई विश्वको दबाबले पनि नरोकिने बताएका हुन्।

गाजामाथि आक्रमण गरेर इजरायल विश्व समर्थन गुमाउँदै छः बाइडन

अमेरिकी राष्ट्रपति जो बाइडनले गाजामाथि आक्रमण गरेर इजरायल विश्वको समर्थन गुमाइरहेको प्रतिक्रिया दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्