२१ असार २०८१ शुक्रबार
image/svg+xml

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक र प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ।

‘नेपाललाई प्रयोग गरी चीन पुग्न चाहन्थ्यो अमेरिका’

राजालाई भेट्न किसिन्जर होटलमै आएका थिए। ब्रिजेन्स्कीसँग राजाको भेटघाट भयो। पछि किसिन्जर र ब्रिजेन्स्की दुवै नेपाल भ्रमणमा पनि आएका थिए।

गलैंचाबाट ४ महिनामै ४ अर्ब भित्रियो

मुलुकले वार्षिक साढे १४ खर्ब रूपैयाँ व्यापार घाटा बेहोरिरहेको अवस्थामा उत्पादित गलैंचाले भने आशा जगाएको छ।

श्रीलङ्काको अर्थतन्त्रस्थिर हुने प्रारम्भिक सङ्केत, पुनरुत्थानमा भने समय लाग्नेः आईएमएफ

आईएमएफले श्रीलङ्काको अर्थतन्त्रस्थिर हुने प्रारम्भिक सङ्केत देखिए पनि यसको पुनरुत्थान ‘अझै सुनिश्चित नभएको’ पनि बताएको छ।

अमेरिकी राष्ट्रपति बाइडनले भनेः चीनियाँ राष्ट्रपति तानाशाह हुन्

क्यालिफोर्नियामा आयोजित पत्रकार सम्मेलनको क्रममा बाइडनले चीनियाँ राष्ट्रपति शी तानाशाह भएको प्रतिक्रिया दिए।

सिरियामा अमेरिकी हवाई आक्रमणमा नौ जनाको मृत्यु

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन्।

नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ: अमेरिकी दूतावास

भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको दूतावासले जनाएको छ।

मन्त्री साउद र सिनेटर होलेनबीच भेटघाट

परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच भेटवार्ता भएको छ।

निजी क्षेत्रलाई लगानी अभिवृद्धि गराउन प्रेरित गर्न परराष्ट्रमन्त्रीको आग्रह

उक्त अवसरमा दुईजना बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको बताइएको छ।

अमेरिका र नेपालबीच महत्वपूर्ण साझेदारी भएको छ: विदेशमन्त्री ब्लिङ्केन

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायलमा हमासद्वारा मारिएका दश नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली प्रकट गर्दै उक्त घटनाको निन्दा गरेका छन्।

परराष्ट्रमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता, व्यापार र लगानीको विषयमा छलफल

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच अमेरिकी विदेश मन्त्रालयमा गए राति द्विपक्षीय भेटवार्ता भएको छ।

सर्वसाधारणको हताहत हुन नदिन ‘इजरायलसँग मिलेर काम गर्नेछौं’: बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा सर्वसाधारणको मृत्यु हुन नदिन अमेरिकाले इजरायलसँग मिलेर काम गर्ने बताएका छन्।

अमेरिकी राष्ट्रपति बाइडन इजरायल भ्रमणमा जाँदै, यी विषयमा हुनेछ छलफल

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले राष्ट्रपति बाइडन भोलि इजरायल भ्रमणमा जाने बताएका छन्।

बाइडनले भनेः गाजामाथि कब्जा गर्नु इजरायलको ठूलो गल्ती हुनेछ

अमेरिकी राष्ट्रपति जो बाइडनले इसराइले गाजा क्षेत्रमाथि कब्जा गर्नु ठूलो गल्ती हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्