२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विद्युतीय कारोबारमा ठगीका गुनासा बढेः सचेत रहन राष्ट्र बैंकको आग्रह

केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार चालु आर्थिक वर्षको गत मङ्सिर महिनामा मात्रै रु ४८ खर्ब ४५ अर्ब भन्दा धेरै रकम विद्युतीय माध्यमबाट कारोबार भएको छ। जसमा आरटिजिए मार्फत मात्रै ३४ खर्ब ७७ अर्ब भन्दा बढीको कारोबार भएको छ।

यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिन माग

यातायात मजदुरले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा अन्य ऐनका श्रमिक प्रतिकूल दफाहरु संशोधन गर्न माग समेत गरेका हुन्।

गृहमन्त्रीका छ महिनाः नीतिगत सुधारदेखि प्रहरीको मनोबल उच्च पार्नेसम्मका कार्य

सार्वजनिक गरेकाे ७१ बुँदे विवरणमा संस्थागत नीतिगत तथा कार्यविधि, प्रहरी प्रशासन, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा गरिएको सुधार तथा लागुऔषध नियन्त्रणका लागि मन्त्रालयबाट भएका प्रगति समावेश गरिएको छ।

सार्वजनिक सम्पत्तिको सदुपयोग

प्रश्न यहाँ यस्ता सार्वजनिक सम्पत्तिको प्रयोग व्यापारिक प्रयोजनमा गर्ने कि नगर्ने भन्ने हो। यसमा राज्यको प्रष्ट दृष्टिकोण आवश्यक हुन्छ। यसरी उपयोग गर्ने हो भने त्यसलाई पारदर्शी ढंगले ठेक्का लगाउने प्रक्रिया अगाडि बढ्नु उचित हुन्छ।

विदेशमा अनुमान गरिएभन्दा थोरै नेपाली

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म भारतबाहेकका मुलुकमा रोजगारीका लागि जान भन्दै करिब ५५ लाखले श्रम स्वीकृति लिएका छन्। कतिपय व्यक्ति श्रम स्वीकृति नलिई पनि वैदेशिक रोजगारीमा चोरीको बाटो हुँदै जाने गरेका छन्।

जनसंख्या २,९१,९२,४८०ः १० वर्षमा करिब २७ लाख थपिए

पछिल्लो दशकमा परिवारको आकार साँघुरिएको छ। १० वर्षअघि प्रतिपरिवार ४.८८ सदस्य रहेकोमा अहिले यो संख्या ४.३२ मा झरेको छ। प्रारम्भिक नतिजाअनुसार प्रतिपरिवार सहरी क्षेत्रमा सालाखाला ४.२५ र ग्रामीण क्षेत्रमा ४.५५ सदस्य छन्।

६ महिनामा ४८ कम्पनी कालोसूचीमा

बिहीबार एकै दिन सातवटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय भएपछि चालु आर्थिक वर्षको अहिलेसम्म कालोसूचीमा पर्नेको संख्या चार दर्जन पुगेको हो।

सशक्त स्वास्थ्य सेवा

पछिल्ला केही दिनमा दिनहुँ ४–५ हजार संक्रमित थपिन थालेका छन् र कोरोना संक्रमण दर ह्वात्तै बढेको छ। यो अत्यन्त चिन्ताको विषय हो।

खोपको सरकारी लक्ष्य पूरा भएन:भण्डारमा ९६ लाख डोज

खोपले कोभिड १९ विरुद्ध काम गर्छ भन्ने सबै नागरिकमा विश्वास नहुनुले पनि खोप कार्यक्रम पूर्ण रूपमा सफल हुन नसकेको भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताए।

माघीमा तीन दिन सार्वजनिक बिदाको माग

उनीहरूले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन्।

ताप्लेजुङमा २५ जनाभन्दा बढी भेला हुन रोक

आउँदो माघ ७ गतेबाट सार्वजनिक सेवा प्राप्त गर्न खोपकार्ड अनिवार्य गरिएको प्रशासन कार्यालयले जनाएको छ।

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने

भेला तथा महोत्सवहरु आयोजना नगर्न र नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने पनि निर्णय गरेको छ।

एक दिन ढिला गरी सुरु भयो एमाले ताप्लेजुङको निर्वाचन कार्यक्रम

शनिबारै निर्वाचन कार्यक्रम सुरु गर्ने भनिए पनि प्रतिनिधिको नाम व्यवस्थापनमा भएको कठिनाइका कारण नेकपा एमाले ताप्लेजुङको ११ जिल्ला अधिवेशन अन्तर्गत केहीबेरअघि मात्र मतदाता नामावली सार्वजनिक भएको छ।

नयाँ बसपार्क सामूहिक बलात्कार घटना: नौ आरोपी पक्राउ

पुस १२ गते सुर्खेतबाट काम खोज्न काठमाडौं आएकी ३४ वर्षीया महिलालाई सोही दिन र भोलिपल्ट गरी विभिन्न गेस्ट हाउसमा ९ जनाले सामूहिक बलात्कार गरेको उजुरी परेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्